रक्तदान शिबिर सम्पन्न

  • न्यूज डेस्क
  • प्रकाशित मिति: असार 23, 2077
  • 485 पटक पढिएको

बिक्की गुप्ता
सुखिपुर,असार २३ गते। सुखिपुर नगर युवा संजाल द्वारा एक दिने रक्तदान शिबिर सम्पन्न भएको छ ।
उक्त रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरे । सिरहा युवा संजाल अन्तर्गत रहेको सुखिपुर नगर युवा संजाल संस्थाले सोमबार रक्तदान कार्यक्रम समपन्न गरेको छ।

सुखिपुर उधोग ब्यापार समितिको भवनमा रक्तदान एक दिन शिबिरमा संचालन गरेका छ ।

कोरोनाको महामारीले गर्दा अस्पतालहरुमा रगतको अति आवश्यकता भएकोले सुखिपुर नगर युवा संजालले रक्तदान कार्यक्रम गरेको बताए । जीवन दान , हामी सबैको कल्याण साथ कोरोना भाइरस विरुद्ध लड्नका लागि सहित रक्तदान कार्यक्रम आयोजना गरिएको छ। सुपिखपुरका युवाहरु सामाजिक कार्यमा समेत आफनो सक्रियता बढाउदै गएको बताए ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी , सुखिपुर उद्योग ब्यापार संघ का सचीव राकेश पुर्बै , आर पि मोमरियल बचत तथा रिण सहकारी सन्था, मामा भान्जा होटल, इन्द्रजीत यादव , नगर सुधार समिति का अध्यक्ष बिपी भुवन यादव सहयोग र विभिन्न युवाका तथा पदाधिकारीहरु उपस्थिति रहेका थिए । सुखिपुर नगर युवा संजालका महासचीव बिक्की गुप्ताले बताए ।


रक्तदान जीवन दान भएकाले यस्तो पुण्य कार्यमा सहभागी भैइ सहयोग गरिदिन सवैलाई आग्रह समेत गरेको छ । तपाईको सानो सहयोगले कसैको जीवन रक्षा हुन सक्छ, त्यसैले यस्तो पुण्य कार्यमा सहभागी भएर रक्तदान गर्न सवैलाई आग्रह गरेका छ्न ।


सिरहामा थपिए एकै दिन ११ जना संंक्रमित

लहान । सिरहामा विभिन्न स्थानमा गरी एकै दिन आज ११ जना नयाँ कोरोना संक्रमित देखा परेको छ । यतिका संख्यामा सं

यात्रुसँग लिएको बढी भाडा बन्दीपुर ट्राफिक प्रहरीले फिर्ता गरायो

सिरहा,श्रवाण १८ गते । लकडाउन अन्त्यको घोषणा भएपछि पुर्ब पश्चिम लोक मार्ग सबारीसाधनहरु चल्नथालेको छ ।यात्

सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण

सिरहा,श्रावण १४ गते । सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण गरेको छ । कोरोना भाईरसको संक्रमणबाट ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२