कक्षा ७ मा अध्ययनरत बाल गायक भट्टराईको ‘बादलमा बुट्टा’ गीत सार्वजनिक

  • गणेश कुमार शर्मा
  • प्रकाशित मिति: असार 21, 2077
  • 573 पटक पढिएको


सिरहा,असार २१ गते । कक्षा ७ मा अध्ययनरत बाल गायक भट्टराईको ‘बादलमा बुट्टा’ गीत यूट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
बाल गायक अग्रज भट्टराईको स्थायी घर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ का बुबा मीन भट्टराइ र आमा जुनु भट्टराईका कोखबाट जन्मिएका अग्रज भट्टराई बहुप्रतिभाशाली बाल गायक हुन् ।

1 (7)

सानै उमेरदेखि संगीतमा रुची राख्ने अग्रज बहुप्रतिभाशाली साथै अध्ययनमा पनि उत्तिकै अब्बल छन् । उनी संगीतको आदर्श र प्रेरणाको स्रोत गुरु क्षितिज कुलुङलाई मान्छन् । गायक अग्रजको आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा प्रकृतिसँग सम्बन्धित विभिन्न विषयमा बाल जिज्ञासा राखिएको छ । गीतमा कवि तथा गीतकार टंक भट्टराईको शब्द र प्राज्ञ तथा वरिष्ठ गायक शान्तिराम राईको संगीत रहेको छ ।

1 (3)

यसअघि समेत बाल गायक अग्रज भट्टराईको स्वरमा रहेको गीत ‘सबै भन्छन’ सार्वजनिक भएको थियो । ‘बादलमा बुट्टा’ गीत अग्रजको स्वर रहेको दोस्रो गीत हो ।

https://www.youtube.com/watch?v=6P9PdsZ5kLw&fbclid=IwAR2WwsjpIjQD9bMR5du1a7aQTn400o12ZIG28JeRMoviWJISIfCg1g7el5E


सिरहामा थपिए एकै दिन ११ जना संंक्रमित

लहान । सिरहामा विभिन्न स्थानमा गरी एकै दिन आज ११ जना नयाँ कोरोना संक्रमित देखा परेको छ । यतिका संख्यामा सं

यात्रुसँग लिएको बढी भाडा बन्दीपुर ट्राफिक प्रहरीले फिर्ता गरायो

सिरहा,श्रवाण १८ गते । लकडाउन अन्त्यको घोषणा भएपछि पुर्ब पश्चिम लोक मार्ग सबारीसाधनहरु चल्नथालेको छ ।यात्

सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण

सिरहा,श्रावण १४ गते । सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण गरेको छ । कोरोना भाईरसको संक्रमणबाट ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२