सिमाको सुरक्षा गर्न नसक्ने ,सरकारले ३ करोड जनतालाई के सुरक्षा दिन्छ : राकेश यादव

  • नरेशचन्द्र बरबरिया
  • प्रकाशित मिति: असार 19, 2077
  • 293 पटक पढिएको

चीनले हाम्रो सर्वोच्च शिखर सगरमाथा केन्द्रित फाइभ जी नेटवर्क जडान, उचाइ मापन, फोहोर संकलन, सगरमाथा केन्द्रित अनुसन्धानलगायतका गतिविधिहरूलाई तीव्रता दिइरहेकै छ।उनीहरुको अधिकारीक मिडियाले पनि सागरमाथालाई आफ्नो भनिसकेकै छन।
गुगलले पनि उतै तिर भन्छ।

यसै बिच नेपालका मित्र राष्ट्र चिनले यही २५ मे मा सागरमाथा आफ्नो भन्दै हुलाक टिकट प्रकाशित गरेको छ। तर पनि प्रधानमन्त्री किन मौन रु
कोरोनाभाइरसको महामारीका बेला पनि प्रधानमन्त्री ओलीले गैर जिम्मेवार नागरिकहरुबीच द्वन्द गराउन खोजि रहेछ उनीहरुले अमेरिकामा अश्वेतहरुको आन्दोलन जस्तै नेपालमा मधेशी र पहाडी समुदाय लडाउन खोज्दै छ ।


यहाँ भारतले लिपुलेक , कालापानी हाम्रो हो भन्दा मधेसीले बेचियो भनेर आरोप लगाउदै छ । के त्यो वेला मधेसीबाट कोइ सत्तामा थियो रु पक्कै पनि हैन होला।


चिनले सगरमाथा जस्तो सर्वोच्च शिखर मिच्दा केही नबोल्ने, र देश बेचुवा चाहिँ मधेसीलाई भन्ने रु जुन सरकारले एउटा् सिमालाई सुरक्षा दिन सक्दैन, त्यो सरकारले ३ करोड जनतालाई के सुरक्षा दिन्छ्न र
पैसाको लोभमा आएर आफ्नो देश बेच्ने सरकारको के काम रु समस्या जुनसुकै आएको होस जनप्रतिनिधि कहिले अगाडि आउँदैन जनतालाई अगाडि पठाउछ मर्नलाई ।


नेपालको वर्तमानमा सरकार चिनको रिमोटले चलिरहेछ भन्ने अहिलेको क्रियाकलापले बुझ्न सकिन्छ । पैसा र पदको लागि वर्तमानमा सरकारले रोटि बेटिको सम्बन्ध रहेको मित्र देश भारतसंग सम्बन्ध तोडने काम गरिरहेछ । चिनले आफ्नो फाइदाको लागि मात्र नेपाललाई मोहरा बनाउदै छ । साच्चिकै यदि चिनले नेपाललाई माया गरेको भए सर्वोच्च शिखर सगरमाथालाई आफ्नो हो भनेर किन भन्यो रु किन त्यहाँ फाइभ९जी नेटवर्क जडान गर्‍यो रु यहीँ हो माया रु वर्तमान सरकार के गरिरहेछ रु पैसा र पावरको लागी देश नि बेच्न पाइन्छ रु यस्तो सरकारसंग आम जनता खै के आश गर्नु ।


मधेशी र पहाडी समुदायले आफ्नो कर्तव्य राम्री बुझेर एक अर्कालाई बुझेर देसलाई बचाउन तिर लाग्नु पर्छ । कोइ मधेसी पहाडी थारु छैन सब नेपाली हो र हामी सबैले मिलेर सुन्दर र सक्षम नेपाल कायम गर्नु पर्छ ।


सिरहामा थपिए एकै दिन ११ जना संंक्रमित

लहान । सिरहामा विभिन्न स्थानमा गरी एकै दिन आज ११ जना नयाँ कोरोना संक्रमित देखा परेको छ । यतिका संख्यामा सं

यात्रुसँग लिएको बढी भाडा बन्दीपुर ट्राफिक प्रहरीले फिर्ता गरायो

सिरहा,श्रवाण १८ गते । लकडाउन अन्त्यको घोषणा भएपछि पुर्ब पश्चिम लोक मार्ग सबारीसाधनहरु चल्नथालेको छ ।यात्

सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण

सिरहा,श्रावण १४ गते । सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण गरेको छ । कोरोना भाईरसको संक्रमणबाट ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२