हेल्प मधेसी साउदी अरब को नयाँ कार्यसमिति अनलाईन प्रक्रिया मार्फत चयन

  • न्यूज डेस्क
  • प्रकाशित मिति: जेठ 25, 2077
  • 1375 पटक पढिएको

रामनारायण ठाकुर
सिरहा,जेठ २५ गते । हेल्प मधेसी साउदी अरब को नयाँ कार्यसमिति अनलाईन प्रक्रिया मार्फत चयन गरिएको छ ।
हेल्प मधेसी साउदी अरबले नयाँ कार्य समितिमा सर्बसम्मतीले अध्यक्षमा राम दुलार मण्डललाई चयन गरेको छ। कोरोना संक्रमण को कारण ले भौतिक उपस्थितिमा अधिबेशन गर्न सम्भब नभएको ले अनलाईन प्रक्रिया मार्फत कार्य समितिको चयन गरिएको छ ।
हेल्प मधेशी साउदी अरबको बिधान ( २०१६ अनुसार प्रत्येक २ वर्षमा महाअधिबेशन गरि नयाँ कार्य समिति घोषणा गर्नु पर्ने भएपनि  महामारीको यस बिकट प्रस्थितिमा महाअधिबेशन गर्न सम्भव नभएको तथा पुरानो कार्य समितिको समयावधि सकिएकोले सर्वसम्मति यलष्लिभ मार्फत तल उल्लेखित नयाँ कार्य समिति चयन गरिएको छ ।

यो कार्य समिति तिथि ०५र०६र२०२० शुक्रबारको दिनबाट लागु हुने गरि २ वर्षको लागी चयन गरिएको छ ।हेल्प मधेशी परिवार साउदी अरब जनएको छ ।

साउदी अरब मा सक्रिय संस्थाको पहिचान बनाएको संस्था सदस्य संख्या को हिसाब ले समेत अग्रणी संस्था मा मानिन्छ । नेपाल मा मुख्यतस् तराई,मधेश मा आईपर्ने प्राकृतिक विपदा मा सहयोगरआर्थिकरुप मा बिपन्नहरु को सहयोग साथै शैक्षिक क्षेत्रमा समेत क्रियाशील रहेको देखिन्छ। अन्तर संस्था समन्वय समिति,साउदी अरबमा समेत हेल्प मधेसी,साउदी अरब को आबद्दता रहेको छ।
नव निर्वाचित कार्यसमिति यस प्रकार रहेको छ,

अध्यक्ष : राम दुलार मण्डल
प्रथम उपाध्यक्ष : श्याम कुमार महतो
द्वितीय उपाध्यक्ष :फिरोज राइन
तृतीय उपाध्यक्ष :सुरेश भुरेर
महासचिब : कसिंद्र पासवान
सह सचिब : बिरेन्द्र कुमार महतो
कोषाध्यक्ष : राम ललित यादब
सह(कोषाध्यक्ष : राम जतन यादब
मिडिया कोअर्डिनेटर ( जोगिन्द्र यादब
के।प्रबक्ता : बब्लु साह
जेद्दा कोअर्डिनेटर : मुनिर राईन,उमेश कुमार मण्डल
तुरैफ कोअर्डिनेटर:जालन्धर यादब
रियाद कोअर्डिनेटर : परशु राम पुर्बे,निरज सिंह
अल हासा कोअर्डिनेटर : रुदल मण्डल
जुबेल कोअर्डिनेटर: महेश झा
रास्तानुरा कोअर्डिनेटर:मागेन यादब,महेश दास
यान्बू कोअर्डिनेटर : अमित कुमार यादब
राबिक कोअर्डिनेटर : झमेली दास
केन्द्रीय सदस्य स्सुरेश कुमार महतो,राजेश गुप्ता,खुसि लाल दास,प्रमोद पीके,सैफुल्लाह खान,बिरेन्द्र कुमार मण्डल,सत्रुघन प्रसाद यादब,बिश्व मोहन मण्डल,राम चन्द्र ठाकुर,नरेश कुमार मण्डल,लालजी मोरिया,मिथुन कश्यप,रंजन कुमार गिरि,उदगार यादब,अजय महरा,रामपाल यादब,बिनोद कुमार मण्डल केन्द्रीय सल्लाहकार ः संजित कु मण्डल,ललित मण्डल,नबिन यादब,डमर यादब,अश्वेस्वर यादब लगाइत नयाँ कार्य समितिमा चयन भएको हो । नवयूक्त प्रथम उपाध्यक्ष श्याम कुमार महतोले जनकारी दिएको छन ।


४ सय ८६ जनाले लिए नगरमै नागरिकता

सिरहा,असोज ३ गते । सिरहास्थित धनगढीमाई नगरपालिकाले आयोजना गरेको एक दिने जनताको घरदैलोमै नागरिकता वितरण क

आर्केस्ट्राको विवादले झडप, एक जनाको मृत्यु

महाेत्तरी असाेज ३ गते । आइतबार दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति आर्केस्ट्रा नाच

ओभरटेक गर्दा एकको मृत्यू

सिरहा,असोज २ गते । सिरहाको जिरोमाईलमा ओभरटेक गर्ने क्रममा एक युवकको दुर्घटना भई घटना स्थलमै मृत्यु भएको छ

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२