सिरहा,जेठ २१ गते । नरहा गाउँपालिका वडा नं.३ लाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न सामग्री हस्तान्तरण
विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय नयाँ चोहर्वा सिरहाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व नीति अन्तर्गत सिरहा जिल्लाको नरहा गाउँपालिका वडा नं.३ का वडा अध्यक्ष अनिसुल मियाँलाई चामल २० बोरा,सावुन २० पिस,नुन २० पिस हस्तान्तरण गरेको छ ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय नयाँ चोहवाका शाखा प्रबन्धक सत्येन्द्र कुमार यादबले भने विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र फैलिनबाट रोकन देशमा लकडाउन गरिएको बेला दैनिक मजदुर गरी परिवार पाल्ने गरिब तथा विपन्न परिवारलाई सहयोग गरेको छु ।
सिरहा,पुस २९ गते। सिरहा प्रहरीले स्रोत नखुलेको अवैध रकम सहित दुईजनालाई आज बुधबार अपरान्ह नियन्त्रणमा लिए
काठमाण्डौं : पछिल्लो समय हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा घट्दो पशुपालनका कारण पनि चिनियाँ पक्षल
काठमाण्डौ : नेपालको कञ्चनपुर र भारतको उत्तरप्रदेशको सीमा क्षेत्रमा सीमा मिचिएको भन्दै स्थानीयहरुले
Copyright © 2021 - Purbanchalexpress.com All rights reserved