सिरहामा थप ११ नयाँ संक्रमित विवरण सहित

  • न्यूज डेस्क
  • प्रकाशित मिति: जेठ 17, 2077
  • 1857 पटक पढिएको

सिरहा,जेठ १७ गते । सिरहाको धनगढीमाई नगरपालिकामा आज दुई सहित ११ जनालाई कोरोना संक्रमित फेला परेको छ ।
आज विहानको अपडेट अनुसार सिरहा जिल्लामा ११ जनामा कोरोना पोजेटिभ देखिएको छ । ती मध्ये लहान नगरपालिका ८ जना ,धनगढीमाई नगरपालिकाका २ जना र कल्याण्पुर नपाका १ जना रहेको छ ।
धनगढीमाई नगरपालिका वडा नं. १ र ११ का हुन उनीहरु भारतबाट नेपाल आएका थिए धनगढीमाई नपा स्वास्थ्य शाखा प्रमुख विलट नारायण राईले जानकारी दिनु भयो ।राईका अनुसार उनीहरुको अवस्था सामान्य रहेको बताए ।
त्यसै गरी लहान नगरपालिका वडा नं.२२ का ४, १७ का १, २० का १ , २३( १ र लहान नपा १ का १ जना रहेको छ र कल्याण्पुर नपाका १ जना रहेको छ ।
यता ज्रिल्लामा बन्दाबन्दी खुकुलो रहेको र जिल्लाका अकिकांश क्वाराईन्टाईन अव्यवस्थित रहेकोले सिरहा जिल्ला उच्च जोखिममा रहेको जानकारहरु बताउछन् ।


सिरहामा सामाजिक दुरी पालना गराउन कडाई, बेवास्ता गर्नेलाई कारवाही

सिरहा,असार २४ गते । सिरहामा जिल्ला प्रशासन कार्यालय सिरहाले कोराना भाईरस कोभिड–१९ संक्रमण बढी नहुन दिन

सिरहामा माक्स नलगाउने ६४ जना पक्राउ

सिरहा,असार २३ गते । लकडाउनको नियम पालन नगर्ने ६४ जनालाई नेपाल प्रहरीले पक्राउ गरेका छन । विश्वब्यापी रूपम

सरिता गिरी समाजवादी पार्टीबाट निष्कासित, सांसद पद गयो

सिरहा,असार २३ गते । समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । यससँगै गिरी सांसद प

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२