सिरहमामा २५ जना कोरोना संक्रमित

  • न्यूज डेस्क
  • प्रकाशित मिति: जेठ 17, 2077
  • 2421 पटक पढिएको

सिरहा,जेठ १७ गते । सिरहामा शनिवार विहानै ११ जना थप कोरोना पुष्टी भएको छ ।

लहानमा नगरपालिकामा रहेको जेएस मुरारका क्वाराइनटाइनमा ३ , पडरियामा ५ , धनगडीमाई नगरपालिकामा २ र कल्याणपुर नगरपालिकामा १ गरी जम्मा ११ जना कोरोना संक्रमित फेला परेको सिरहा जिल्ला अधिकारी सरोज प्रसाद गुरागाँइले बताउनुभयो । संक्रमित सवै भारतबाट आएका युवक हुन ।

सिरहा कोरोना भाइरस संक्रमित कुल संख्या २५ पुगेको छ ।


सिरहामा सामाजिक दुरी पालना गराउन कडाई, बेवास्ता गर्नेलाई कारवाही

सिरहा,असार २४ गते । सिरहामा जिल्ला प्रशासन कार्यालय सिरहाले कोराना भाईरस कोभिड–१९ संक्रमण बढी नहुन दिन

सिरहामा माक्स नलगाउने ६४ जना पक्राउ

सिरहा,असार २३ गते । लकडाउनको नियम पालन नगर्ने ६४ जनालाई नेपाल प्रहरीले पक्राउ गरेका छन । विश्वब्यापी रूपम

सरिता गिरी समाजवादी पार्टीबाट निष्कासित, सांसद पद गयो

सिरहा,असार २३ गते । समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । यससँगै गिरी सांसद प

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२