संचारकर्मी ठाकुर द्वारा बिरामीलाई रक्तदान

  • न्यूज डेस्क
  • प्रकाशित मिति: जेठ 10, 2077
  • 86 पटक पढिएको

अमित ठाकुर
रौतहट,जेष्ठ १० गते। रौतहटका संचारकर्मी अमित ठाकुरले उपचारत एक बिरामीलाई रक्तदान गरिएको हो। बिश्वब्यापीमा फैलिएको नोबेल कोरोना भाईरस अर्थात् कोभिड १९ मा विश्व नै कोरोनाको चपेटामा परेको हुँदा उपचार गराउनमा समस्या भईरहेको बिरामीको बुवाले जनाएको हो। गौर नगरपालिका वडा नंबर ६ निवासी तजामुल मियाको १५ बर्षीय छोरी आसमिन खातुनको महिनामा गडबडी भएको कारणले २० दिन सम्म ब्लडिङ्ग हुँदा खातुनकी हेमो ग्लोबिन ४।६ माझरेको थियो।खातुनकी ब्लड ग्रुप द्य(लभन भएको कारणले रगत खोज्नमा धेरै समस्या भई रहेको खातुनकी बुवा मियाले जनाएको हो।ब्लडको अवश्यता परेको खण्डमा संचारकर्मीले कोरोना भाईरसको प्रवाह नै नगरी सतर्कता अपनाई रक्तदान गरेको हो। खातुन गरिब परिवार छिन्। खातुनकी बुवा दैनिक ज्यालादारी गरि आफ्नो परिवारको गुजारा चलाउने गर्छन्। खातुन अहिले गौर अस्पतालमा उपचारत छिन्।


हावाहुरी र वर्षाले धनुषाका लाईभ स्टक एग्रीकल्चर फार्मलाई लाखौ मूल्यको क्षती

  सिरहा,जेठ १२ गते । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी मा आइतबार आएको भीषण हावाहुरीका

वन क्षेत्रमा कुनै किसिमको हानीनोक्सानी नभएको प्रमुख दासको भनाई

सिरहा,जेठ ११ गते । विभिन्न मिडियामा वन कर्मचारीकै मिलेमत्तोमा चुरे उत्खनन शिर्षमा समाचार प्रति हाम्रो गम

महेश र संगिताको जोडीद्धारा आज फेरी अन्नदान

संजय विश्वकर्मा लहान,जेष्ठ १० गते । बिपत्तीमा परेकाहरुको असल साथी भनेर चर्चा पाएका जोडीद्धय द्धारा आज फे

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२