मधेशी होच्याउने टिभी कार्यक्रम विरुद्व काउन्सिलमा पत्रकार साहको उजुरी

  • नरेशचन्द्र बरबरिया
  • प्रकाशित मिति: जेठ 7, 2077
  • 270 पटक पढिएको

जनकपुरधाम, जेठ ७ : पत्रकार विपी साहले कृषि टिभीमा प्रसारित कोरोना बिर्साउने गफगाफ कार्यक्रम विरुद्व नेपाल प्रेस काउन्सिलमा उजुरी दिएका छन् । धनुषाको रघुनाथपुर घर भई हाल काठमाण्डौंंको नयाँ बानेश्वर बस्ने पत्रकार साहले प्रस्तुत कार्यक्रममा मधेशी समुदायप्रति भाषा, भेषभुषा र सांकेतिक रंगको माध्यमले समेत अपमान गर्ने र होच्याउने काम गरेको भन्दै अनलाइन उजुरी दिएका हुन ।

 

कारवाहीको मांग गर्दै अनलाईन दिएको उनको उजुरी अनलाइनमा २ सय ६३ नम्वरमा दिइएको सो उजुरी काउन्सिलले २४ सय ७७ नम्वर सहति दर्ता गरेको छ । संविधान र त्यसको विभिन्न ऐनले कुनै पनि समुदायलाई उनको भाषा, भेषभुषा र रगको आधारमा होच्याउन नपाउने भनेको भनिएपनि व्यवहारमा नदेखिको भन्दै काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर थापाको नाउँमा निवेदन लेख्दै पत्रकार साहले कारवाहीको मांग गरेका हुन ।souce sp khabar

 
 


सिरहामा सामाजिक दुरी पालना गराउन कडाई, बेवास्ता गर्नेलाई कारवाही

सिरहा,असार २४ गते । सिरहामा जिल्ला प्रशासन कार्यालय सिरहाले कोराना भाईरस कोभिड–१९ संक्रमण बढी नहुन दिन

सिरहामा माक्स नलगाउने ६४ जना पक्राउ

सिरहा,असार २३ गते । लकडाउनको नियम पालन नगर्ने ६४ जनालाई नेपाल प्रहरीले पक्राउ गरेका छन । विश्वब्यापी रूपम

सरिता गिरी समाजवादी पार्टीबाट निष्कासित, सांसद पद गयो

सिरहा,असार २३ गते । समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । यससँगै गिरी सांसद प

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२