ओरेक नेपालको स्नेह अभियान अन्तर्गत लहानमा राहत वितरण

  • नरेशचन्द्र बरबरिया
  • प्रकाशित मिति: जेठ 6, 2077
  • 608 पटक पढिएको

सिरहा जेठ ६ गते । कोरोना संक्रमण बढ्न नदिन गरिएको लकडाउनका कारण दैनिक जीवन कष्टर बन्दै गएका
गर्भवती, सुत्केरी र अपाँग महिलाहरुलाई खाद्यान्न र महिनावारीमा प्रयोग हुने सुति कपडा सहितको राहत वितरण गरेको छ ।

सोमवार ओरेक नेपाल सिरहाले लहान नगरपालिकाका १९ मा रहेको गर्भवति महिलाहरु वढी प्रभावीत भएकाले वडा नं १३ को सहकार्यमा सामाजिक दुरी समेत कायम गर्दै राहत वितरण गरिएको थियो ।


यस अघि बैशाख २१ गते वडा अध्यक्ष ईश्वर वस्नेतको उपस्थितिमा ११३ गर्भवती र सुत्केरी महिलाहरुलाई राहत बाडेको थियो ।
प्रत्येक व्यक्तिलाई चामल २५ केजी, दाल १।५ केजी, चना १ केजि, खाने तेल १ लिटर, नुन १ केजी, सरसफाईको लागी सावुन ३ वटा, सरफ १ प्याकेट र सुतिको कपडा २ मिटर वितरण गरेको हो ।


अधिकांश गायक-गायिका तथा कलाकारलाई चिटिक्क बनाउँदै :जुरी ठाकुर’

नेपालमा चलेका कलाकारहरू हेयर डिजाइनका लागि कहाँ जान्छन् होला ? धेरैले अनुमान गर्लान्, ‘ठूला सुविध

गाउँ टोलमा समुदायिक भवन निर्माण अपरिहार्य: नेता बरबरिया

जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरबरिया

शहिदनगरमा पहिलो पटक प्रादेशिक स्टेडियम निर्माण हुदै

धनुषा ,असोज २ गते । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२