धनुषाका सिडिओ निरौलाको पहलमा कमलामा बाँध निर्माण हुँदै

  • नरेशचन्द्र बरबरिया
  • प्रकाशित मिति: जेठ 6, 2077
  • 117 पटक पढिएको

सिरहा ६ जेठ । गत वर्ष आएको भिषण बाढीका कारण कमला नदीको बाँध फोडेर गाउँ विस्थापित पारेको स्थानमा धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कोषहरी निरौलाको पहलमा बाँध निर्माण कार्य सुरु गरिएको छ ।

कमला बचाउ अभियान र जिल्ला विपद व्यवस्थापन समितिको पहलमा कमला नदी नियन्त्रण आयोजनाले धनुषाको जनकनन्दिनी गाउँपालिकाको वडा नं. १ ईनरवा स्थितको कमला बाँध निर्माण कार्य द्रुत गतिमा चलिरहेको जनाइएको छ । 
कमला नदीले गत बर्षको जोखिमपूर्ण बाढीले सिरहा र धनुषाको दक्षिणी भेगमा नदिको बाँध बगाएर जनजिवन समेत विस्थापित गराएको करिब एक वर्ष बितिसक्दा  पनि पहलकदमीको कारण बाँध बन्न सकेको थिएनन् । कमला बचाउ अभियान र प्रमुख जिल्ला अधिकारी निरौलाको पहलकदमीले कमला नदी नियन्त्रण आयोजनाका डिई एकराज भटट्राईले एक्सन लिएपछि निर्माण कार्य सुरु भएको हो । सरोकारबालाहरुले चासो नलिएपछि प्रत्येक वर्ष कमला नदीमा आउने भिषण बाढीको त्रासले विगत एक वर्षदेखि स्थानीयहरु त्रसित भएको थियो । 
कमला नदीले गत बर्षको जोखिमपूर्ण बाढीले सिरहा र धनुषाको दक्षिणी भेगमा नदिको बाँध बगाएर जनजिवन समेत विस्थापित गराएको करिब एक वर्ष बितिसक्दा  पनि पहलकदमीको कारण बाँध बन्न सकेको थिएनन् ।  

कमला बचाउ अभियान र प्रमुख जिल्ला अधिकारी निरौलाको पहलकदमीले कमला नदी नियन्त्रण आयोजनाका डिई एकराज भटट्राईले एक्सन लिएपछि निर्माण कार्य सुरु भएको हो । सरोकारबालाहरुले चासो नलिएपछि प्रत्येक वर्ष कमला नदीमा आउने भिषण बाढीको त्रासले विगत एक वर्षदेखि स्थानीयहरु त्रसित भएको थियो ।


हावाहुरी र वर्षाले धनुषाका लाईभ स्टक एग्रीकल्चर फार्मलाई लाखौ मूल्यको क्षती

  सिरहा,जेठ १२ गते । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी मा आइतबार आएको भीषण हावाहुरीका

वन क्षेत्रमा कुनै किसिमको हानीनोक्सानी नभएको प्रमुख दासको भनाई

सिरहा,जेठ ११ गते । विभिन्न मिडियामा वन कर्मचारीकै मिलेमत्तोमा चुरे उत्खनन शिर्षमा समाचार प्रति हाम्रो गम

महेश र संगिताको जोडीद्धारा आज फेरी अन्नदान

संजय विश्वकर्मा लहान,जेष्ठ १० गते । बिपत्तीमा परेकाहरुको असल साथी भनेर चर्चा पाएका जोडीद्धय द्धारा आज फे

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२