रौतहटमा थप ८ जनामा कोरोना पुष्टि,नेपालमा ३०४ पुग्यो

  • न्यूज डेस्क
  • प्रकाशित मिति: जेठ 5, 2077
  • 17 पटक पढिएको

अमित ठाकुर
रौतहट,जेष्ठ ५ गते।बिश्वब्यापीमा फैलिएको कोरोना भाईरस अर्थात् कोभिड १९ अन्य देश जस्तै नेपालमा पनि संक्रमितको संख्या बढ्न थालेको हो। रौतहटको अल्गै दुई क्वारेन्टाइनबाट थप ८ जना पुरुषमा कोरोना पुष्टि भएको हो। रौतहटको ईशनाथ नगरपालिका र माधवनारायण नगरपालिकामा नयाँ संक्रमित थपिएको हो। संक्रमित सबै भारतबाट आएको हो।

गत हप्ता संक्रमित सबैको स्वाब संकलन गरि काठमाडौं पठाईएको थियो।टेकु प्रयोगशाला काठमाडौंबाट संक्रमित सबैको स्वाब रिपोर्ट पोजेटिभ आएको हो। ईशनाथ नगरपालिका वडा नंबर २,३,६, र ९ निवासी २१ बर्षीय,२१ बर्षीय,२३ बर्षीय,२५ बर्षीय,२५ बर्षीय, २९ बर्षीय र ३० बर्षीय पुरुष हुन्। त्यस्तै माधवनारायण ३ निवासी २८ बर्षीय पुरुष हुन्। संक्रमित सबै अहिले क्वारेन्टाइन मै रहेको बुझिएको हो।

त्यस्तै बारा जिल्लाको करैयामाई ५ निवासी ३८ बर्षीय पुरुषको पनि स्वाब रिपोर्ट पोजेटिभ आएको टेकु प्रयोगशालाले जनाएको हो। अहिले नेपालमा नयाँ संक्रमित थप्दा ३०४ पुगेको हो। भने अहिले रौतहटमा २१ पुगेको हो।


हावाहुरी र वर्षाले धनुषाका लाईभ स्टक एग्रीकल्चर फार्मलाई लाखौ मूल्यको क्षती

  सिरहा,जेठ १२ गते । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी मा आइतबार आएको भीषण हावाहुरीका

वन क्षेत्रमा कुनै किसिमको हानीनोक्सानी नभएको प्रमुख दासको भनाई

सिरहा,जेठ ११ गते । विभिन्न मिडियामा वन कर्मचारीकै मिलेमत्तोमा चुरे उत्खनन शिर्षमा समाचार प्रति हाम्रो गम

महेश र संगिताको जोडीद्धारा आज फेरी अन्नदान

संजय विश्वकर्मा लहान,जेष्ठ १० गते । बिपत्तीमा परेकाहरुको असल साथी भनेर चर्चा पाएका जोडीद्धय द्धारा आज फे

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२