सिरहाको सखुवानान्कारकट्टीमा एक जना कोरोना संक्रमित भेटिए

  • न्यूज डेस्क
  • प्रकाशित मिति: जेठ 3, 2077
  • 512 पटक पढिएको

सिरहा,जेठ ३ गते । सिरहाको सखुवानान्कारकट्टीमा एक जनामा कोरोना पोजेटिभि देखिएको छ ।सुखवानान्कारकट्टी गाँउपालिका वडा नं. १ वस्ने वर्ष २९को पुरुषमा कोरोना भाईरस (कोभिड –१९) संक्रमित देखिएको छ ।
गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत राजिब कुमार झाका अनुसार २ महिना अगाडी मलेसियाबाट घर आएको थिए । उनलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौमा गरिएको परिक्षणमा संक्रमित भएको पुष्टि हुन गएको बताए ।
झाका अनुसार उनी अहिले स्वास्थ्यकर्मीकै सम्र्पकमा हो अब उनलाई सम्वन्धित ठाँउमा लगिने तयारी भईरहेको बताए ।यता सिरहामा संक्रमित भेटिए लगतै थप कडाई गरिएको प्रमुख जिल्ला अधिकारी सरोज कुमार गुरागाँईले बताउनु भयो ।
सुरक्षीत साथ घरमै बस्न,समय समयमा साबुन पानीले हातधुनु हुनका साथै गाँउघरमा कोी कतैबाट अपरिचित व्यक्ति आएमा नजिकको प्रहरी तथा स्थानिय सरकारहरुलाई खबर गर्न आग्रह गर्नु भएको छ । 


हावाहुरी र वर्षाले धनुषाका लाईभ स्टक एग्रीकल्चर फार्मलाई लाखौ मूल्यको क्षती

  सिरहा,जेठ १२ गते । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी मा आइतबार आएको भीषण हावाहुरीका

वन क्षेत्रमा कुनै किसिमको हानीनोक्सानी नभएको प्रमुख दासको भनाई

सिरहा,जेठ ११ गते । विभिन्न मिडियामा वन कर्मचारीकै मिलेमत्तोमा चुरे उत्खनन शिर्षमा समाचार प्रति हाम्रो गम

महेश र संगिताको जोडीद्धारा आज फेरी अन्नदान

संजय विश्वकर्मा लहान,जेष्ठ १० गते । बिपत्तीमा परेकाहरुको असल साथी भनेर चर्चा पाएका जोडीद्धय द्धारा आज फे

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२