सिरहामा पनि संक्रमणको पुष्टी, थप ६ सहित नेपालमा २ सय ७३ संक्रमित

  • नरेशचन्द्र बरबरिया
  • प्रकाशित मिति: जेठ 3, 2077
  • 211 पटक पढिएको

सिरहा जेठ ३ गते।  : प्रदेश २ को सिरहामा पनि संक्रमण भेटिएको छ । यससंगै नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।

 

 

 

preess corona

प्रदेश २ को आठ जिल्ला मध्ये संक्रमणवाट अहिले सम्मे बाँचेको सिरहामा पनि संक्रमण भेटिएपछि प्रदेश २ को आठवटै जिल्ला संक्रमणको चपेटामा परेको छ । सिरहाको सखुवा–१९ बस्ने ३० वर्षिय पुरुषमा संक्रमण भेटिएको हो ।


हावाहुरी र वर्षाले धनुषाका लाईभ स्टक एग्रीकल्चर फार्मलाई लाखौ मूल्यको क्षती

  सिरहा,जेठ १२ गते । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी मा आइतबार आएको भीषण हावाहुरीका

वन क्षेत्रमा कुनै किसिमको हानीनोक्सानी नभएको प्रमुख दासको भनाई

सिरहा,जेठ ११ गते । विभिन्न मिडियामा वन कर्मचारीकै मिलेमत्तोमा चुरे उत्खनन शिर्षमा समाचार प्रति हाम्रो गम

महेश र संगिताको जोडीद्धारा आज फेरी अन्नदान

संजय विश्वकर्मा लहान,जेष्ठ १० गते । बिपत्तीमा परेकाहरुको असल साथी भनेर चर्चा पाएका जोडीद्धय द्धारा आज फे

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२