आम जनता कोरोना भन्दा भोकमरिले पिडित : इन्द्रजीत गोईत

  • नरेशचन्द्र बरबरिया
  • प्रकाशित मिति: जेठ 3, 2077
  • 232 पटक पढिएको

सिरहा जेठ ३ गते। अहिले देशभरि नै कोरोनाको जोखिमले गर्दा विश्व लकडाउनको अबस्था छ । तर यहा क्यौँ व्यक्ती कोरोनाले भन्दा पनी भोकमरीको अबस्था सिर्जना भएको छ र मरीने पो होकी भन्ने डर र त्रास्मा छन् गरिब र बिपन्न् समुदायहरु।
देशभरि नै कोरोना फैलीएको छ र पछील्ला समयभन्दा हाल नेपालमा कोरोनाको त्रास बढेको छ । सामाजिक दुरी कायम गर्दै आफ्ना नागरिकलाई सरकारले महिना दिनदेखि घरभित्रनै सिरहा ।बसाउँदा पनि यो भाइरस हराउनुको साटो संक्रमितको संख्या उल्टो बढी रहेको छ ।
एक तिर कोरोनाको डर छ भने अर्को तिर दिनरात अर्काको ज्याला मझ्दुरी गरेर आफ्नो पेट पाल्ने गर्छन ।
यस्तो बेलामा सरकारले घरमानै सर्तक भएर बस्न आग्रह गरेका छन्
त्यो राम्रो नै हो तर सरकारले आफ्ना गरीब र दुःखी जन्ता घरमा मात्र बस्दैमा सबै कुरा राम्रो हुन्छ भन्ने यो सरकारको सोच एकदम गलत हो ।
यस्तो बिसम परिस्थितिमा सरकारले आफ्ना जन्तालाई राहत दीनुपर्ने हो तर दिएको छैन । राहत दीए पनि कतै १ कीलो नुन मात्र दिएको छ भने कतै २ कीलो दाल त कतै १ कीलो चामल मात्र दिएको पाइएको छ भने कुनै ठाउँमा त सरकारको राहत अहीले सम्म पनी पुगेको छैन ।तर प्रधानमन्त्री ज्यु भन्नुन्छ हामीले ८० करोडको राहत बाडेका छौ भनेर आखीर त्यो ८० करोडको राहत कुन ठाउँमा बाँडीयो प्रधानमन्त्री ज्यु
हामी आम जनताले नतीरे आफ्नो पेट पाल्नपनी गारहो हुने उच्च पदमा रहनुहुने सरकारी कर्मचारी , प्रतिनिधीहरुले यस्तो परीस्थीतिमा आफ्ना जनतालाई केही राहत बितरण गर्नु पर्ने ठाउँमा उल्टै राहतको पैसामा धरी भ्रष्टचार गरेको उनको आरोप छ ।
अझ तराई क्षेत्रमा त झन् ,राहत,पार्टीका कार्यकर्ता लाई मात्र राहत बितरण गरेको पाईएको छ । यस्तो बिसम्परीस्थिती मा पनी पार्टी गत हिसाबले राहत बितरण गर्नु एकदम गलत हो । आज कयौँ को घरमा चुलो बलेको छैन तर जनप्रतीनीधिहरु घरमा बसेका छन् तिनै दुःखी जनताले भोट लिएर आफु त्यस ठाउँमा पुगेको भन्ने भुली सकेका छन् । चुनाव आउँदा बियर का बोतल मासु अनी पैसा वितरण गर्ने ती प्रतीनिधी हरु आज यस्तो परीस्थितीमा आखीर कहाँ छन् ।
सरकारले चुनाव आउँदा होइन बरु यस्तो अबस्थामा आफुले जे जती राहत दीन सक्नुहुन्छ गरीब दुखी लाई राहत वितरण गरेर उनीहरूको चुलोमा आगो बाल्न सहयोग गर्नुहोस् भन्न चाहन्छु ।


एभीन्यूजले प्रेस काउन्सिललाई टेरेन, स्पष्टिकरण नदिएपछि ताकेता पत्र काटियो

 सिरहा ,जेठ१७ गते । । एभीन्यूज टिभीको नाममा प्रेस काउन्सिल नेपालले ताकेता पत्र काटेको छ । एभीन्यूजले झा ब

भोक र उपचार वीना नागरिकको मृत्यु– मानवअधिकारकर्मीहरुको दावी

जनकपुर । जेठ १५ गते कोभिड १९ को विश्वव्यापी महामारीको कारण सिर्जित लकडाउन र यो लकडाउनको अवधि वढदै जाँदा ख

बैदेशिक रोजारमा रहेका युवाको आर्थिक सहयोगमा राहत वितरण

सिरहा,जेठ १४ गते । सिरहाको धनगढीमाई नगरपालिमा बैदेशिक रोजगारमा रहेका युवाहरुको सहयोगमाअति विपन्न परिवा

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२