आरडीसी नेपालले पत्रकार महासंघ रौतहटलाई सय थान प्रेस ज्याकेट हस्तान्तरण आरडीसी नेपालले पत्रकार महासंघ रौतहटलाई सय थान प्रेस ज्याकेट हस्तान्तरण

  • न्यूज डेस्क
  • प्रकाशित मिति: जेठ 3, 2077
  • 126 पटक पढिएको

अमित ठाकुर

रौतहट,जेष्ठ ३ गते ।बिश्वब्यापीमा फैलिएका नोबेल कोरोना भाईरसमा अहिले स्वास्थ्यकर्मी सुरक्षाकर्मी र पत्रकारले खेलेको अहम् भुमिकामा आरडीसी नेपालले नेपाल पत्रकार महासंघ रौतहटलाई १ सय थान प्रेस लेखिएको ज्याकेट हस्तान्तरण गरेको हो। आरडीसी नेपालका अध्यक्ष पारस हुसेनले यस्तो महामारीको बेला फिल्डमा पत्रकारहरु खटि रहदा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो।बिपतको बेला रौतहटका सबै संचारकर्मीले एकरुपको ज्याकेट लगाउने उदेश्यले १०० थान प्रेस ज्याकेट हस्तान्तरण गरेको अध्यक्ष हुसेनले बताए।

रौतहटको गौरमै रहेको आरडीसी नेपाल कार्यालय नेपाल पत्रकार महासंघ रौतहट शाखाका सचिव गौतम श्रेष्ठलाई उनले सो ज्याकेट हस्तान्तरण गरेका हो। रौतहटमा कुनै पनि बिपत अाएको बेला आरडीसी  नेपालका अध्यक्ष सहितका कर्मचारीले अहम भुमिका निर्वाह गरि रहदा गाउँ गाउँमा सराहनीय कामको अालोचना भईरहन छन्।


हावाहुरी र वर्षाले धनुषाका लाईभ स्टक एग्रीकल्चर फार्मलाई लाखौ मूल्यको क्षती

  सिरहा,जेठ १२ गते । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी मा आइतबार आएको भीषण हावाहुरीका

वन क्षेत्रमा कुनै किसिमको हानीनोक्सानी नभएको प्रमुख दासको भनाई

सिरहा,जेठ ११ गते । विभिन्न मिडियामा वन कर्मचारीकै मिलेमत्तोमा चुरे उत्खनन शिर्षमा समाचार प्रति हाम्रो गम

महेश र संगिताको जोडीद्धारा आज फेरी अन्नदान

संजय विश्वकर्मा लहान,जेष्ठ १० गते । बिपत्तीमा परेकाहरुको असल साथी भनेर चर्चा पाएका जोडीद्धय द्धारा आज फे

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२