समाजिक दुरी कायम गरि शहीदनगरपालिका विद्यार्थीहरुको हात हातमा पाठयपुस्तक

  • नरेशचन्द्र बरबरिया
  • प्रकाशित मिति: जेठ 2, 2077
  • 223 पटक पढिएको

धनुषा,  जेठ २ गते ।
धनुषाको शहीदनगरपालिकाको ३४ विद्यालयमा पाठयपुस्तक वितरण गरिएको छ । शहिदनगरपालिकाका मेयर उदयकुमार बरबरिया यादवको विशेष पहल र शिक्षा शाखाका स्रोत व्यक्ति धनेश्वर यादवको समन्वयमा शहिदनगरपालिकाका विद्यार्थीहरुले नयाँ पाठयपुस्तक पाएका छन् । नगरको ३४ विद्यालयको अधिकांश विद्यार्थीहरुको हातमा जेठ १ र २ गते पाठयपुस्तक पुगेको छ ।


नगरपालिकाको पहलमा खरिद गरि ल्याइएको नयाँ पाठयपुस्तक प्रत्येक विद्यालयलाई विद्यार्थी संख्याको आधारमा उपलब्ध गराएपछि विद्यालयहरुले आफना विद्यार्थीलाई वितरण गरेको मा वि विसरभोरा नाथपट्टीका प्रध्यनाध्यापक सुनिता यादवले बताउनुभयो ।

कक्षा ८ सम्मका विद्यार्थीहरुको हात हातमा किताव बाड्दै प्र.अ. यादवले आफनो शिक्षकहरुको फोन नम्बर समेत अभिभावक र विद्यार्थीलाई दिएको बताउनुभयो । विद्यार्थीहरुले नयाँ पाठयपुस्तक पाएपछि निकै खुशी भएको बताउँदै प्र.अ. यादवले भन्नुभयो, अभिभावकहरुले समेत विद्यार्थीहरुले नयाँ किताव पाएपछि घरमा पढ्ने गरेको बताउनुभयो ।


स्थानिय अभिभावक मनोज कुमार मण्डलका अनुसार सामाजिक दुरी कायम गरेर विद्यार्थीहरुलाई नयाँ पाठयपुस्तक उपलब्ध गराएकोमा आफुलाई खुशी लागेको प्रतिक्रिया दिनुभएको छ ।

हाँले भन्नुभयो, लकडाउनको क्रममा विद्यार्थीहरु त्यतिकै घरमा बसि रहेको थियो, के पढ्ने के गर्ने दोधारमा रहेको वेलामा नगरपालिकाको पहल र समन्वयमा विद्यालयमार्फत पाठयपुस्तक वितरण गरिनु निकै सराहरणीय काम हो ।

अहिले नयाँ पाठयपुस्तक पाइ सकेपछि विद्यार्थीहरु उत्सुकताका साथ घरमा पढन जागरुक्क देखिएको बताउनुभयो । sahid samajik duri


हावाहुरी र वर्षाले धनुषाका लाईभ स्टक एग्रीकल्चर फार्मलाई लाखौ मूल्यको क्षती

  सिरहा,जेठ १२ गते । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी मा आइतबार आएको भीषण हावाहुरीका

वन क्षेत्रमा कुनै किसिमको हानीनोक्सानी नभएको प्रमुख दासको भनाई

सिरहा,जेठ ११ गते । विभिन्न मिडियामा वन कर्मचारीकै मिलेमत्तोमा चुरे उत्खनन शिर्षमा समाचार प्रति हाम्रो गम

महेश र संगिताको जोडीद्धारा आज फेरी अन्नदान

संजय विश्वकर्मा लहान,जेष्ठ १० गते । बिपत्तीमा परेकाहरुको असल साथी भनेर चर्चा पाएका जोडीद्धय द्धारा आज फे

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२