राहत झिकाई सान्तिपुर्ण बाताबरण बनाउन वडा अध्यक्षको मांग

  • न्यूज डेस्क
  • प्रकाशित मिति: जेठ 2, 2077
  • 103 पटक पढिएको

अमित ठाकुर
रौतहट,जेष्ठ २गते। राजदेवी नगरपालिकाका वडा नंबर १ का वडा अध्यक्ष नरेश साहले जन्तामा बाड्ने राहत नगरपालिकाबाट नपाएपछि आक्रोशित भएको हो। बिश्वब्यापीमा फैलिएको नोबेल कोरोना भाईरस९ कोभिड १९० बाट बाच्न सरकारले लगाईएको लकडाउनको आज ५३ अौं दिन भएपछि अहिले सम्म वडामा राहत नआएको र राजपा प्रत्यासी सिवनारायण साहले सो राहत पाएको वडा अध्यक्ष साहले दावी गरे। नगरपालिकाबाट वडामा आउने राहत साहले पाएको खबर सुन्न साथ वडा अध्यक्ष साहले नगरपालिका, जिल्ला प्रशासन कार्यालय,मुख्यमन्त्री कार्यालय र प्रधानमन्त्री कार्यालयमा छिटोभन्दा छिटो कार्वाही गर्न निवेदन दिए। नगरपालिकाबाट आएको राहत वडा कार्यालयमा नल्याई रामस्वरुप साहको घरबाट साहले बितरण गरि रहदा प्रहरी निरीक्षक चण्देश्वर यादवको टोलीले सो राहतको मुचुल्का उठाई सर्वसहमतीमा बितरण गर्ने भनेता पनि अहिले सम्म बितरण नभएको भन्दै सो रासन झिकाउन मुख्य मन्त्री कार्यालय र प्रधानमन्त्री कार्यालयलाई बोधार्थ जनाई जिल्ला प्रशासन कार्यालय रौतहटलाई पत्रचार गरेको हो।सो राहतको बिषय लिएर हाम्रो वडामा जो ले पनि यस्तो द्वन्द फैलाउने कोसिस गरेको हो त्यसलाई कानुनी कार्वाही गर्न जिल्ला प्रशासन कार्यालय द्वरा मांग गरेको हो।केही दिन पहिला हाम्रा सचिवलाई नगरपालिकाबाट ३ लाखको चेक दिएको थियो। सो चेकको रहम सचिवले निकाली लगभग १४० परिवारलाई पुग्ने गरि सचिवले राहत बितरण गरेको थियो। तर हाम्रा वडामा ५५ सयको हराहारीमा जनसंख्या रहेको हुँदा सो राहत अपुग भएको वडा अध्यक्ष साहले दावी गरे। यस बिषयमा राजदेवी नगरपालिकाका नियमित प्रमुख प्रशासकीय अधिकृत संजय पाण्डे संग फोन सम्पर्क गरि बुझ्दा उहाँले भने सो वडामा ८ सय राहत प्याकेज हामी पठाएका छौं।त्यहाँ केही बिवादका कारण राहत बाड्नमा बिवाद फसेको हो। शिवनारायण साहलाई हामीले होईन अनिल सिंहले राहत दिएको हो । सो राहत कहाँबाट आयो सम्बन्धमा छानबिन हुनेछ। वडा अध्यक्ष साहले आरोप लगाउँदा यस्को छानबिन निश्चित नै हुने नि। प्रमुख प्रशासकीय अधिकृत पाण्डेले जनाएको हो।

सच्चाईएको बारे
राहत झिकाई सान्तिपुर्ण बाताबरण बनाउन वडा अध्यक्ष साहको मांग बारे प्रकाशित समाचारमा वडा अध्यक्ष यादब हुनु पर्नेमा वडा अध्यक्ष साह भएको व्यहोरा जनाकारीको लागी अनुरोध छ । सम्पादक


हावाहुरी र वर्षाले धनुषाका लाईभ स्टक एग्रीकल्चर फार्मलाई लाखौ मूल्यको क्षती

  सिरहा,जेठ १२ गते । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी मा आइतबार आएको भीषण हावाहुरीका

वन क्षेत्रमा कुनै किसिमको हानीनोक्सानी नभएको प्रमुख दासको भनाई

सिरहा,जेठ ११ गते । विभिन्न मिडियामा वन कर्मचारीकै मिलेमत्तोमा चुरे उत्खनन शिर्षमा समाचार प्रति हाम्रो गम

महेश र संगिताको जोडीद्धारा आज फेरी अन्नदान

संजय विश्वकर्मा लहान,जेष्ठ १० गते । बिपत्तीमा परेकाहरुको असल साथी भनेर चर्चा पाएका जोडीद्धय द्धारा आज फे

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२