कारोना संक्रमित पत्रकारको शिध्र स्वास्थ्यको कामना ,सुरक्षीत भई समाचार संकलन गर्न प्रेस संगठनको २को आग्रह कारोना संक्रमित पत्रकारको शिध्र स्वास्थ्यको कामना ,सुरक्षीत भई समाचार संकलन गर्न प्रेस संगठनको २को आग्रह

  • न्यूज डेस्क
  • प्रकाशित मिति: जेठ 1, 2077
  • 114 पटक पढिएको

सिरहा,जेठ १ गते । प्रदेश नं.२को अधिकांश जिल्लामा कोरोना संक्रमित संख्या बढदै गएपछि प्रदेश संगठन प्रदेश २ को ध्यान आर्कषण भएको छ ।
यस्तो माहामारीको समयमा दिनरात संचारकर्मीहरु फिल्डमा खटिनु तथा पर्सा र धनुषामा पत्रकारलाई पनि संक्रमण भएको खबरले दुःखी बनाएको प्रेस संगठन प्रदेश नं. २ संयोजक हिरालाल चौधरीे बताए ।
प्रदेश २ मा रहेका संचारकर्मीहरुको पीसीआर विधिबाट स्वास्थ्य परीक्षण गर्न तिनै तहको सरकार संग माग गरेको हुन ।
साथै फिल्डमा खटिने पत्रकारहरुको लागी स्वास्थ्य सुरक्षासामग्रीहरु उपलब्ध गराउन सम्वन्धित निकायहरुलाई ध्यानार्कषण गाराउन चाहन्छौ भन्ने विज्ञप्तीमा उल्लेख छ ।
साथै कोरोना संक्रमणको उच्च जोखिममा पनि कर्तव्यबाट पछि नहटेको सक्रिय संचारकर्मीहरुको तलब कटौती नगर्न ,बेतलबी विदा ,बिभिन्न बहनामा निष्काशन नर्गन संचार संस्थाहरुलाई ध्यानआर्कष गराएका हुन ।
साथै यस्तो महामारीमा फिल्डमा खटिने संचारकर्मी साथीहरुलाई सकेसम्म घरमै बसेर ईमेल ,फोन मार्फत सत्य तथ्य सूचना सम्पे्रशन गर्नुहुन आग्रह गर्दै फिल्डमा खटिदा सुरक्षात्मक साधन प्रयोग गरी प्रेस ज्याकेट, प्रेस लेखेको गाडी ,माक्स,पंजा लगायतका सामग्रीह्रु प्रयोग गरी मात्र फिल्डमा सोसियल डिस्टानस कायम गरी समाचार संकलन गर्न आग्रह गदै संक्रमित पत्रकारहरुको शिध्र स्वास्थ्यको कामना गर्दछु प्रेस विज्ञेप्तीमा उल्लेख छ ।


हावाहुरी र वर्षाले धनुषाका लाईभ स्टक एग्रीकल्चर फार्मलाई लाखौ मूल्यको क्षती

  सिरहा,जेठ १२ गते । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी मा आइतबार आएको भीषण हावाहुरीका

वन क्षेत्रमा कुनै किसिमको हानीनोक्सानी नभएको प्रमुख दासको भनाई

सिरहा,जेठ ११ गते । विभिन्न मिडियामा वन कर्मचारीकै मिलेमत्तोमा चुरे उत्खनन शिर्षमा समाचार प्रति हाम्रो गम

महेश र संगिताको जोडीद्धारा आज फेरी अन्नदान

संजय विश्वकर्मा लहान,जेष्ठ १० गते । बिपत्तीमा परेकाहरुको असल साथी भनेर चर्चा पाएका जोडीद्धय द्धारा आज फे

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२