पत्रकार महासंघका पूर्व केन्द्रिय कोषाध्यक्ष शितल साहलाई ज्यान मार्ने धम्की

  • नरेशचन्द्र बरबरिया
  • प्रकाशित मिति: बैशाख 31, 2077
  • 138 पटक पढिएको

धनुषा,  बैशाख ३१ गते ।
जनकपुरधाम उमनपा–९ पिडारीचौकस्थित रेडियो जनकपुरका संचालक समेत रहेका नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय कोषाध्यक्ष शितल साहलाई ज्यान मार्ने धम्की दिएको संचालक शितल साहले बताउनुभएको छ ।

देश २ को सामाजिक विकास मन्त्रालय मातहतमा रहेको प्रादेशिक प्रयोगशाला जनकपुरमा हुदै आएको लापरवाही र अनियमितता सम्बन्धमा कार्यक्रम प्रशारण गरेपछि अस्पतालका जुनियर स्टाफ जुगल यादवलगायत ३ जनाले रेडियो जनकपुरमा गएर धाक धम्की देखाउँदै ज्यान मार्ने धम्की दिएको रेडियो जनकपुरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

radio-jnk (1)

 
 
रेडियोका संचालक साहलाई दिएको ज्यान मार्ने धम्की घटनाको छानविन गरि दोषीमाथि कारवार्ही गर्न रेडियोले माग गर्दछ । यता, नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रले नेपाल पत्रकार महासंघका केन्द्रिय पूर्व कोषाध्यक्ष समेत रहनुभएका रेडियो जनकपुर ९७ मेगाहर्जका संचालक शितल साहलाई ज्यान मार्ने धम्की दिनेलाई कानुन बमोजिम कारबाहीको मांग गर्नुभएको छ ।

समाचारको बिषयलाई लिएर संचारगृहमै पूगी धम्की दिने कार्य निन्दनीय रहेको भन्दै घटनामा सलग्नलाई कारवार्ही गर्न स्थानिय प्रशासनसंग माग गर्नुभएको छ ।


नरहा गाउँपालिकालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न सामग्री हस्तान्तरण

सिरहा,जेठ २१ गते । नरहा गाउँपालिका वडा नं.३ लाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न स

सिरहामा १७ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४७ पुग्यो

सिरहा,जेठ २० गते । सिरहा नगरपालिकाको सिरहा सदरमुकाम स्थित रहेको श्री सूर्यनारायण सत्यनारायण मोरबैता याद

एभीन्यूजले प्रेस काउन्सिललाई टेरेन, स्पष्टिकरण नदिएपछि ताकेता पत्र काटियो

 सिरहा ,जेठ१७ गते । । एभीन्यूज टिभीको नाममा प्रेस काउन्सिल नेपालले ताकेता पत्र काटेको छ । एभीन्यूजले झा ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२