घाँटी रेटर एक युवकको हत्या

  • न्यूज डेस्क
  • प्रकाशित मिति: बैशाख 30, 2077
  • 110 पटक पढिएको

लहान,वैशाख ३० गते। सिरहाको लहान नगरपालिका १७ मा एक युवकको घाँटी रेटेर हत्या गरिएको छ ।
घाँटी रेटेर हत्या गरिएको अवस्थामा स्थानीय ४० वर्षीय मोहम्मद सरिफ मियाँको शब घर नजिकै आज विहान फेला परेको प्रहरीले जनाएको छ ।
हत्या गरिएको फेला परेको मियाँको शब पोष्टमार्टमका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । हत्या कसले र किन गरेको विषयमा केहि खुल्न सकेका छैन् ।
घटनास्थलमा तालिम प्राप्त कुकुरसहितको टोली आउन लागेको र घटना बारे थप अनुन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्बेदीले जानकारी दिनुभयो ।


नरहा गाउँपालिकालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न सामग्री हस्तान्तरण

सिरहा,जेठ २१ गते । नरहा गाउँपालिका वडा नं.३ लाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न स

सिरहामा १७ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४७ पुग्यो

सिरहा,जेठ २० गते । सिरहा नगरपालिकाको सिरहा सदरमुकाम स्थित रहेको श्री सूर्यनारायण सत्यनारायण मोरबैता याद

एभीन्यूजले प्रेस काउन्सिललाई टेरेन, स्पष्टिकरण नदिएपछि ताकेता पत्र काटियो

 सिरहा ,जेठ१७ गते । । एभीन्यूज टिभीको नाममा प्रेस काउन्सिल नेपालले ताकेता पत्र काटेको छ । एभीन्यूजले झा ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२