कल्याणपुर नगरपालिकामा अति विपन्न ए ग्रेडका परिवारलाई पहिलो प्राथमिकताका साथ राहत वितरण

  • नरेशचन्द्र बरबरिया
  • प्रकाशित मिति: बैशाख 27, 2077
  • 199 पटक पढिएको

सिरहा । २७,बैशाख । लक डाउनबाट प्रभावित सिरहाको कल्याणपुर नगरपालिकाका वडा नम्बर ५ का अति विपन्न ए ग्रेडका परिवारलाई राहत वितरण सम्पन्न भएको छ ।

सिरहाको कल्याणपुर नगरपालिका वाडा ५ मा विपन्न परिवार धेरै भएको कारण ग्रेडिगंमा ए वि र सि गरि राहत वितरण गरे अनुरुप ए ग्रेडका अति विपन्न परिवारलाई पहिलो प्राथमिकता दिई राहत वितरण कार्य सुरु गरेको कल्याणपुर नगरपालिका वाडा ५ का वाडा अध्यक्ष दिपेन्द्र यादव वरवरियाले जानकारी दिएक छन् ।

अध्यक्ष दिपेन्द्रका अनुसार लक डाउनमा परेका विपन्न परिवारले राहत पाउँनु पर्छ तर सम्वन्धित निकायले पठाएको राहत कोटा सिमित भएको कारण हामी चाहेर पनि दिन नसकेको वखत विरोधको अवस्थालाई मध्य नजर गर्दै अति विपन्नलाई ए विपन्नलाई वि र अलि त्यो भन्दा माथिका विपन्नलाई सि ग्रेडमा राखि राहत वितरणको प्रकृयालाई अगाडी वढाईएको छ ।

राहत वितरण सामग्रीमा चामल १५ किलो, दाल डेढ किलो, चिनी १ किलो, नुन १ किलो र नुहाउने साबुन २ पिस वितरण गरेको छ । वडा नम्बर ५ गाउँमा १४६ सय घरधुरीलाई राहत वितरण गरिएको छ ।


नरहा गाउँपालिकालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न सामग्री हस्तान्तरण

सिरहा,जेठ २१ गते । नरहा गाउँपालिका वडा नं.३ लाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न स

सिरहामा १७ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४७ पुग्यो

सिरहा,जेठ २० गते । सिरहा नगरपालिकाको सिरहा सदरमुकाम स्थित रहेको श्री सूर्यनारायण सत्यनारायण मोरबैता याद

एभीन्यूजले प्रेस काउन्सिललाई टेरेन, स्पष्टिकरण नदिएपछि ताकेता पत्र काटियो

 सिरहा ,जेठ१७ गते । । एभीन्यूज टिभीको नाममा प्रेस काउन्सिल नेपालले ताकेता पत्र काटेको छ । एभीन्यूजले झा ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२