सिरहामा डुल्न निस्किएका युवक झुन्डिएको अवस्थामा भेटिए

  • नरेशचन्द्र बरबरिया
  • प्रकाशित मिति: बैशाख 26, 2077
  • 4462 पटक पढिएको

सिरहा,बैशाख २६ गते । । सिरहामा एक युवकको शव झुन्डिएको अवस्थामा फेला परेको छ । सिरहा नगरपालिका–१६, माडरका विजय महराको २० वर्षीय छोरा शत्रुधन महराको शव झुन्डिएको अवस्थामा भेटिएको हो । बिहीबार साँझ खाना खाएर डुल्न निस्किएका शत्रुधन शुक्रबार विहान मृत भेटिएका हुन् । गाउँदेखि करिब आधा किलोमिटर पश्चिम आँपको बगैंचामा रुखमा झन्डिएको अवस्थामा उनको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहा पठाइएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै घटनाबारे केहि भन्न सकिने प्रहरीले बताएको छ । यसबारे थप अनुसन्धान भइरहेको छ ।


नरहा गाउँपालिकालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न सामग्री हस्तान्तरण

सिरहा,जेठ २१ गते । नरहा गाउँपालिका वडा नं.३ लाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न स

सिरहामा १७ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४७ पुग्यो

सिरहा,जेठ २० गते । सिरहा नगरपालिकाको सिरहा सदरमुकाम स्थित रहेको श्री सूर्यनारायण सत्यनारायण मोरबैता याद

एभीन्यूजले प्रेस काउन्सिललाई टेरेन, स्पष्टिकरण नदिएपछि ताकेता पत्र काटियो

 सिरहा ,जेठ१७ गते । । एभीन्यूज टिभीको नाममा प्रेस काउन्सिल नेपालले ताकेता पत्र काटेको छ । एभीन्यूजले झा ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२