सक्षम नेपाल अभियानद्वारा बालबालिकालाई खाद्यान्न र मास्क सहयोग

  • गणेश कुमार शर्मा
  • प्रकाशित मिति: बैशाख 24, 2077
  • 40 पटक पढिएको


इन्द्रजीत गोइत
चितवन,वैशाख २४ गते । समाजका हरेक विकृति विसङ्गतिलाई अन्त्य गर्नुपर्दछ भनेर भर्खरका युवाहरुद्वारा सन्चालित सक्षम नेपाल अभियानद्वारा चितवनको कालिका नगरपालिका वडा न १० को सिध्दि भन्ने ठाउँ जहाकि नारायनगढबाट करिब २ घन्टा टाढा रहेको ठाउँ, बाढि आएमा त्यो ठाउँका मानिसहरुले खाना समेत पाउदैनन् ,यस्तो ठाउँमा रहेको छात्राबासमा खाद्यान्न सहयोग गरेका छन।चुलो नबलेको ठाउँमा केही सहयोग गरेर भएपनि चुलो बाल्नु पर्दछ, भोको पेट भर्न सहयोग गर्नुपर्दछ भनेर सहयोग गरिएको हो। दाताहरुको सहयोगि मनका कारण सक्षम नेपाल अभियानद्वारा बीस हजार रुपैयाँ बराबरको खाद्यान्न र बालबालिकाहरुका लागि मास्क सहयोग गरेका छन।सहयोग गर्नुहुने माडि १ हाल भरतपुर ४ बस्नुहुने आदरणिय अङ्कल दिपक पान्डे लगायत अन्य सहयोगि मनहरुको सहयोगमा खाद्यान्न सहयोग गरिएको हो, सहयोगि मनहरुप्रति उच्च सम्मान छ भन्नुहुन्छ अभियानका सम्योजक प्रकाश थापाले बताउनु भयो।अजष्तधबल कार्यक्रममा सक्षम नेपाल अभियानका अभियान्ताहरु सन्तोश थापा, अनु श्रेष्ठ, विमल सापकोटा, सुशील कोइराला, सुलभ मिश्र, रोजिना त्रिपाठी र मनिसा त्रिपाठिको उपस्थिति रहेको थियो।अभियानले छात्राबासमा चामल, दाल, तेल,नुन,साबुन,पिठो, आलु,भुजा सहयोग गरेका थिए। छात्राबासका संरक्षक भरत चेपाङले हाम्रो यो ठाउँमा अब वर्षा शुरु हुन लागेको छ यश ठाउँसम्म आउन कठिन हुन्छ तर पनि निकै असहज परिस्थितिका बाबजुत पनि सक्षम नेपाल अभियान यश ठाउँसम्म आएकोमा खुलेर प्रशंसा गर्नुभएको थियो, यश छात्राबासमा आर्थिक समस्याका कारण शौचालय बनाउन सकेका छौनौ सहयोग गरिदिनु हुन समेत अपिल गर्नुभएको थियो।।


हावाहुरी र वर्षाले धनुषाका लाईभ स्टक एग्रीकल्चर फार्मलाई लाखौ मूल्यको क्षती

  सिरहा,जेठ १२ गते । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी मा आइतबार आएको भीषण हावाहुरीका

वन क्षेत्रमा कुनै किसिमको हानीनोक्सानी नभएको प्रमुख दासको भनाई

सिरहा,जेठ ११ गते । विभिन्न मिडियामा वन कर्मचारीकै मिलेमत्तोमा चुरे उत्खनन शिर्षमा समाचार प्रति हाम्रो गम

महेश र संगिताको जोडीद्धारा आज फेरी अन्नदान

संजय विश्वकर्मा लहान,जेष्ठ १० गते । बिपत्तीमा परेकाहरुको असल साथी भनेर चर्चा पाएका जोडीद्धय द्धारा आज फे

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२