सिरहा प्रहरीलाई मास्क,सेनिटाइजर र पञ्जा वितरण

  • गणेश कुमार शर्मा
  • प्रकाशित मिति: बैशाख 24, 2077
  • 30 पटक पढिएको

 

सिरहा,बैशाख २४ गते । कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै डिउटीमा खटिएका प्रहरी तथा सुरक्षाकर्मीलाई एम् .भी दुगर ग्रुप अन्तर्गतका बिबेक अटोमोबाइल्स प्रा.लि.लहान शाखाद्वारा मास्क, सेनिटाइजर र पञ्जा,खाजा समाग्री तथा पानी बितरण गरेको एम् .भी दुगर ग्रुप अन्तर्गतका बिबेक अटोमोबाइल्स प्रा.लि. लहान शाखाका शाखा प्रमूख अब्दुल कादिर जीलानीले बताए । एम् .भी दुगर ग्रुप ले बन्दिपुर देखि लहान सम्म खटिएका नेपाल प्रहरीहरुलाई उक्त सामग्री उपलब्ध गराएको हो ।
खटिएका प्रहरीहरुले जोखिम मोलेर विना सुविधा काम गरिरहेकोले आवश्यक सामग्री उपलब्ध गराइएको एम् .भी दुगर ग्रुप अन्तर्गतका बिबेक अटोमोबाइल्स प्रा.लि. लहान शाखाका शाखा प्रमूख अब्दुल कादिर जीलानीले जानकारी दिनुभयो ।
‘महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सुरक्षाकर्मी जोगिए मात्र जनताको सुरक्षा प्रदान गरिन सकिन्छ । त्यही भएर हामीले कोरोना भाइरसबाट जोगिन माक्स सहित अन्य सामग्री वितरण गरिएको हो । जनताको अवरात रूपमा खटिने सुरक्षार्कीहरूको लागि कोरोना भाइरसको संक्रमण विरुद्ध रोक्न मास्क, सेनिटाइजर र पञ्जा प्रहरीलागि वितरण गरेको एम् .भी दुगर ग्रुप अन्तर्गतका बिबेक अटोमोबाइल्स प्रा.लि. लहान शाखाका शाखा प्रमूख जीलानीले बताए ।

 


हावाहुरी र वर्षाले धनुषाका लाईभ स्टक एग्रीकल्चर फार्मलाई लाखौ मूल्यको क्षती

  सिरहा,जेठ १२ गते । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी मा आइतबार आएको भीषण हावाहुरीका

वन क्षेत्रमा कुनै किसिमको हानीनोक्सानी नभएको प्रमुख दासको भनाई

सिरहा,जेठ ११ गते । विभिन्न मिडियामा वन कर्मचारीकै मिलेमत्तोमा चुरे उत्खनन शिर्षमा समाचार प्रति हाम्रो गम

महेश र संगिताको जोडीद्धारा आज फेरी अन्नदान

संजय विश्वकर्मा लहान,जेष्ठ १० गते । बिपत्तीमा परेकाहरुको असल साथी भनेर चर्चा पाएका जोडीद्धय द्धारा आज फे

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२