सिरहा,बैशाख २४ गते । कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै डिउटीमा खटिएका प्रहरी तथा सुरक्षाकर्मीलाई एम् .भी दुगर ग्रुप अन्तर्गतका बिबेक अटोमोबाइल्स प्रा.लि.लहान शाखाद्वारा मास्क, सेनिटाइजर र पञ्जा,खाजा समाग्री तथा पानी बितरण गरेको एम् .भी दुगर ग्रुप अन्तर्गतका बिबेक अटोमोबाइल्स प्रा.लि. लहान शाखाका शाखा प्रमूख अब्दुल कादिर जीलानीले बताए । एम् .भी दुगर ग्रुप ले बन्दिपुर देखि लहान सम्म खटिएका नेपाल प्रहरीहरुलाई उक्त सामग्री उपलब्ध गराएको हो ।
खटिएका प्रहरीहरुले जोखिम मोलेर विना सुविधा काम गरिरहेकोले आवश्यक सामग्री उपलब्ध गराइएको एम् .भी दुगर ग्रुप अन्तर्गतका बिबेक अटोमोबाइल्स प्रा.लि. लहान शाखाका शाखा प्रमूख अब्दुल कादिर जीलानीले जानकारी दिनुभयो ।
‘महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सुरक्षाकर्मी जोगिए मात्र जनताको सुरक्षा प्रदान गरिन सकिन्छ । त्यही भएर हामीले कोरोना भाइरसबाट जोगिन माक्स सहित अन्य सामग्री वितरण गरिएको हो । जनताको अवरात रूपमा खटिने सुरक्षार्कीहरूको लागि कोरोना भाइरसको संक्रमण विरुद्ध रोक्न मास्क, सेनिटाइजर र पञ्जा प्रहरीलागि वितरण गरेको एम् .भी दुगर ग्रुप अन्तर्गतका बिबेक अटोमोबाइल्स प्रा.लि. लहान शाखाका शाखा प्रमूख जीलानीले बताए ।
गणेश साह सिरहा,माघ १५ गते । पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षक, विद्यार
काभ्रे, १४ माघ । बिगत लामो समयदेखि गुर्जाेको बिरुवा र गुर्जाेको चिया बाँडेर सामाजिक सेवामा सक्रिय आन्तरि
सिरहा,पुस २९ गते। सिरहा प्रहरीले स्रोत नखुलेको अवैध रकम सहित दुईजनालाई आज बुधबार अपरान्ह नियन्त्रणमा लिए
Copyright © 2021 - Purbanchalexpress.com All rights reserved