व्यपारसंघ द्वारा सुरक्षाकर्मीलाई माक्स

  • न्यूज डेस्क
  • प्रकाशित मिति: बैशाख 24, 2077
  • 103 पटक पढिएको

बिकी गुप्ता
सिराहा वैशाख २४ गते ।सिरहाको सुखिपुर उधोग ब्यापार समिति द्वारा ईलाका प्रहरी कार्यलय सुखिपुर र ससस्त्र प्रहरी बल सुखिपुरलाई आज ल्ढछ मास्क प्रदान गरिएको छ ।

सुखिपुर उधोग ब्यापार समितिका अध्यक्ष शत्रुधन प्रसाद चौधरी सहितको पदाधिकारी द्वारा ईलाका प्रहरी कार्यलय सुखिपुरका इन्जार्ज प्रहरी साहायक निरीक्षक राम कुमार यादव र ससस्त्र प्रहरी बल सुखिपुरका इन्चार्ज प्रहरी सहायक निरीक्षक सजयं बराल सहित सम्पुर्ण प्रहरी कर्मचारीलाई १र१ थान स्वास्थ्य सामाग्री ल्ढछ मास्क हस्तान्तरण गरेका छन ११
संसार भरी फैलिएको करोना भाइरस हाम्रो नेपालमा पनि संक्रमण फैलिएको अबस्थामा हामी नगरवाशीलाई दिनरात नमानी खटिरहेका सुरक्षाकर्मीलाई हौसला बढाईदिन को लागि स्वास्थ्य सुरक्षा सामाग्री ल्ढछ मास्क प्रदान गरेको सुखिपुर उधोग ब्यापार समिति अध्यक्ष शत्रुधन प्रसाद चौधरीले बताए ।

मास्क लिदै ईलाका प्रहरी कार्यलय सुखिपुरका प्रमुख राम कुमार यादव र ससस्त्र प्रहरी बलका सुखिपुरका प्रमुख कोरोनाको संकट घडिमा सुखिपुर उधोग ब्यापार समितिले प्रदान गरेको मास्क प्रति धन्यवाद दिदै यस महामारीमा सबै पक्षले मिलेर सहयोग गर्दै अगाडी बढे अवस्य कोरोना भाईरसलाई जित्ने बताए ।

उक्त हास्तान्तरण कार्यक्रममा सुखिपुर उधोग ब्यापार समितिका अध्यक्ष शत्रुधन प्रसाद चौधरी प्रथम उपाध्यक्ष सुर्य नारायण यादव द्वितीय उपाध्यक्ष ओम प्रकाश साह महासचिव दिनेश यादव सचिव राकेश कुमार पुर्वे कोषाध्यक्ष राजेश प्रसाद गुप्ता र युवा समाजसेवी तथा युवा विधार्थी प्रबिण लाल दास लगायतको उपस्थिति रहेको थियो ।


एभीन्यूजले प्रेस काउन्सिललाई टेरेन, स्पष्टिकरण नदिएपछि ताकेता पत्र काटियो

 सिरहा ,जेठ१७ गते । । एभीन्यूज टिभीको नाममा प्रेस काउन्सिल नेपालले ताकेता पत्र काटेको छ । एभीन्यूजले झा ब

भोक र उपचार वीना नागरिकको मृत्यु– मानवअधिकारकर्मीहरुको दावी

जनकपुर । जेठ १५ गते कोभिड १९ को विश्वव्यापी महामारीको कारण सिर्जित लकडाउन र यो लकडाउनको अवधि वढदै जाँदा ख

बैदेशिक रोजारमा रहेका युवाको आर्थिक सहयोगमा राहत वितरण

सिरहा,जेठ १४ गते । सिरहाको धनगढीमाई नगरपालिमा बैदेशिक रोजगारमा रहेका युवाहरुको सहयोगमाअति विपन्न परिवा

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२