युवाले आफनै लगानीमा वितरण गरे सरोकारवाललाई पिपिई

  • न्यूज डेस्क
  • प्रकाशित मिति: बैशाख 16, 2077
  • 206 पटक पढिएको

सिरहा,बैशाख १६ गते । सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर १ बस्ने नेपाली कांग्रेसका युवा नेता मिथुन यादवले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) उपलब्ध गराएको छ ।
पिपिईको अभावमा स्वास्थ्यकर्मी बिरामीको परीक्षण गर्न डराइरहेको र सुरक्षाकर्मीहरु पनि सुरक्षा दिन गस्ती जान डराउदै लागदै खबर आएपछि वहाँले ब्यक्तिगत आर्थिक सहयोगमा ६० थान पिपिइ वितरण गरेको छ ।

सुखीपुर नगरपालिका वडा नम्बर ८ स्थित रहेको स्वास्थ्य चौकी सुखीपुरलाई पिपिई १० थान, वडा नम्बर १ स्थित रहेको स्वास्थ्य चौकी मोहनपुर कमलपुरलाई पिपिई १० थान, माक्स ८ थान , क्याप ८ थान, ईलाका प्रहरी कार्यालय सुखीपुरलाई पिपिई २ थान, माक्स ५ थान , सशस्त्र बेश क्याम्प सुखीपुरलाई पिपिई २ थान, माक्स ५ थान र ईलाका प्रहरी कार्यालय महेशपुर पतारीलाई पिपिई ५ थान, माक्स १० थान , क्याप ५ थान वितरण गरे हो ।
कोभिड–१९ को महामारीको अवस्थामा स्वास्थ्य चौकीमा आउने सबैखाले बिरामीले सहजरूपमा सेवा पाउन् र जनतालाई शान्ति सुरक्षा दिन कठिन नहोस् भन्ने उद्देश्यले सहयोग गरेकोे छ ।
सामान्य रुघाखोकी र ज्वरो आएर अस्पताल आउँदा पनि स्वास्थ्य सामग्रीको अभावमा स्वास्थ्यकर्मीले बिरामीको परीक्षण गर्न नमानेको खबरहरु आइरहेका हुन्छन्,’ वहाँले भने, ’सुरक्षा सामग्रीले स्वास्थ्यकर्मीको मनोबल उच्च भई बिरामीको स्वास्थ्य परीक्षणमा सहयोगी बन्ने । त्यस्तै सुरक्षाकर्मीले पनि गस्तीमा गएपछि कोरोना डर नभएर सुरक्षा दिन मनोबल बढने विश्वास लिएका छौँ ’ ।


नरहा गाउँपालिकालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न सामग्री हस्तान्तरण

सिरहा,जेठ २१ गते । नरहा गाउँपालिका वडा नं.३ लाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न स

सिरहामा १७ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४७ पुग्यो

सिरहा,जेठ २० गते । सिरहा नगरपालिकाको सिरहा सदरमुकाम स्थित रहेको श्री सूर्यनारायण सत्यनारायण मोरबैता याद

एभीन्यूजले प्रेस काउन्सिललाई टेरेन, स्पष्टिकरण नदिएपछि ताकेता पत्र काटियो

 सिरहा ,जेठ१७ गते । । एभीन्यूज टिभीको नाममा प्रेस काउन्सिल नेपालले ताकेता पत्र काटेको छ । एभीन्यूजले झा ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२