कोभिड १९ प्रभावित पैदल यात्री मजदुरलाई मिर्चैयाका यूवा व्यापारी विकाश सिंहल चाउँचाउँ पानी वितरण

  • गणेश कुमार शर्मा
  • प्रकाशित मिति: बैशाख 14, 2077
  • 304 पटक पढिएको

सिरहा,बैशाख १४ गते । मिर्चैया ट्राफिक प्रहरी पोष्ट र यूवा व्यापारी विकाश सिंह(बिकि)को सहयोगमा पैदल हिँडेका मजदुरलाई चाउँचाउँ पानी वितरण गरेको हो ।
नोवेल कोरोना भाइरस (कोभिड–१९)को विश्वव्यापी महामारीबाट बचाउन सरकारले लामो लकडाउन पछि घर हिँडेका मजदुरलाई मिर्चैया ट्राफिक प्रहरी पोष्टको अगुवामा र यूवा व्यापारी विकाश सिंह(बिकि)को आर्थिक सहयोगमा पैदल हिँडेका मजदुरलाई चाउँचाउँ र पानी वितरण गरिएको छ ।
दैनिक जिवन यापनको लागी देशका विभिन्न भागमा पुगेका निर्धा, निमुखा, निरक्षर, नागरिक श्रमिक काम गर्ने ठाउँमा राहत र वस्ने उचित व्यवस्था सरकारले नदिएकोले भोक भोकै बाटोमा हिडिरहेका छन । लगभग सैयौं किलोमिटर भोक भोकै यात्रा गरिरहेका छन् । मजदुरहरूको गाँस, बाँस र यात्राको उचित व्यवस्थापन नभएकोले बाध्य भएर हिड्नु परेको बाटो हिडने यात्रुहरुलाई आफुले सहयोग गरेको यूवा व्यापारी विकाश सिंह(बिकि)ले बताए ।

 


कर हाकिमको गुर्जाे चिया खुवाउने अभियान

काभ्रे, १४ माघ । बिगत लामो समयदेखि गुर्जाेको बिरुवा र गुर्जाेको चिया बाँडेर सामाजिक सेवामा सक्रिय आन्तरि

स्रोत नखुलेको रकम सहित दुई युवक पक्राउ

सिरहा,पुस २९ गते। सिरहा प्रहरीले स्रोत नखुलेको अवैध रकम सहित दुईजनालाई आज बुधबार अपरान्ह नियन्त्रणमा लिए

हुम्लामा फेरि सिमा विवाद

काठमाण्डौं : पछिल्लो समय हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा घट्दो पशुपालनका कारण पनि चिनियाँ पक्षल

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२