बहुविबाहका फरार प्रतिवादी पक्राउ

  • न्यूज डेस्क
  • प्रकाशित मिति: बैशाख 4, 2077
  • 115 पटक पढिएको

सिरहा,बैशाख ४ गते । सिरहाको लक्ष्मीपुर पतारीबाट बहुविवाह गरी फरार रहेका फरार प्रतिवादी आज पक्राउ गरेको छ ।
ं.सिरहाको प्रहरी हिरासतबाटबहुबिवाह मुद्धाको फरार प्रतिवादी आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला सिरहा लक्ष्मीपुरपतारी गाउपालिका वडा नं. ३ बस्ने बर्ष३३ को संजय कुमार यादवलाई पक्राउ गरेको छ ।
निज यादब आफनै घर वतनमा लुकी छिपी बसेको अबस्थामा ईलका प्रहरी कार्यालय महेशपुरपतारी सिरहाबाट खटीएको प्रहरी टोलीले संजय कुमार यादवलाई पक्राउ गरी महेशपुरपतारी सिरहामा ल्याई राखिएको छ । पक्राउ परेका यादब माथी थप अनुसन्धानकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाईएको छ ।


हावाहुरी र वर्षाले धनुषाका लाईभ स्टक एग्रीकल्चर फार्मलाई लाखौ मूल्यको क्षती

  सिरहा,जेठ १२ गते । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी मा आइतबार आएको भीषण हावाहुरीका

वन क्षेत्रमा कुनै किसिमको हानीनोक्सानी नभएको प्रमुख दासको भनाई

सिरहा,जेठ ११ गते । विभिन्न मिडियामा वन कर्मचारीकै मिलेमत्तोमा चुरे उत्खनन शिर्षमा समाचार प्रति हाम्रो गम

महेश र संगिताको जोडीद्धारा आज फेरी अन्नदान

संजय विश्वकर्मा लहान,जेष्ठ १० गते । बिपत्तीमा परेकाहरुको असल साथी भनेर चर्चा पाएका जोडीद्धय द्धारा आज फे

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२