कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषमा बैंक अफ काठमाण्डौको पांच लाख सहयोग

  • न्यूज डेस्क
  • प्रकाशित मिति: बैशाख 4, 2077
  • 608 पटक पढिएको

सिराहा,बैशाख ४ गते । कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले स्थापना गरेको रोकथाम नियन्त्रण तथा उपचार कोषमा सहयोग आउने क्रम जारी रहेको छ । रोकथाम नियन्त्रण तथा उपचार कोषमा राहत स्वरुप बैक अफ काठमाण्डौले पांच लाख रुपैया सहयोग गरेको हो

बैक अफ काठमाण्डौ जनकपुर शाखाका प्रतिनिधि तथा शाखा प्रवन्धक सन्जय मिश्रले मुख्यमन्त्री लालबाबु राउतलाई पाँच लाख रुपैयाको चेक हस्तान्तरण गरेका हुन । बैंकले प्रदेश तथा केन्द्र राहत कोषमा अहिले सम्म जम्मा रु १ करोड सहयोग गरेको शाखा प्रवन्धक मिश्रले जनाए ।

यता ,पहिले पनि केहि बैंकहरुले प्रदेश सरकारको करोना रोकथाम नियन्त्रण तथा उपचार राहतकोषमा चेक मार्फत रकम जम्मा गरि सकेका छन । भने केही स्वयंसेवी संस्था र उद्योगपतिहरुले समेत राहत सहयोग गरेका छन।


सिरहामा थपिए एकै दिन ११ जना संंक्रमित

लहान । सिरहामा विभिन्न स्थानमा गरी एकै दिन आज ११ जना नयाँ कोरोना संक्रमित देखा परेको छ । यतिका संख्यामा सं

यात्रुसँग लिएको बढी भाडा बन्दीपुर ट्राफिक प्रहरीले फिर्ता गरायो

सिरहा,श्रवाण १८ गते । लकडाउन अन्त्यको घोषणा भएपछि पुर्ब पश्चिम लोक मार्ग सबारीसाधनहरु चल्नथालेको छ ।यात्

सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण

सिरहा,श्रावण १४ गते । सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण गरेको छ । कोरोना भाईरसको संक्रमणबाट ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२