लकडाउनमा कटारीको खानेपानी आयोजनाद्धारा पानीकोे महशुलमा छुट

  • गणेश कुमार शर्मा
  • प्रकाशित मिति: बैशाख 3, 2077
  • 52 पटक पढिएको


सिरहा।विश्वव्यापी संक्रमण कोरोना भाईरस कोभिड १९ का कारण पुगेको असरलाई मध्यनजर गर्दै कटारी बजार नयाँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था कटारी उदयपुरले उपभोक्ताहरुलाई खानेपानी महशुल छुट दिने भएको छ । संस्थाको समितिले निर्णय गर्दै यस अघिको सबै महशुल यहि वैशाख मसान्तसम्ममा तिरिसक्ने उपभोक्ताहरुलाई गएको चैत्र महिनाको महशुल नलिने भएको हो ।
लकडाउनका समयमा व्यापार व्यवसाय ठप्प हुनुका साथै ज्याला मजदुरी समेत गर्ने वातावरण नभएकाले उपभोक्ताहरुलाई परेको असरलाई ध्यानमा राख्दै समितिले पानीको महशुल छुट दिने निर्णय गरेको हो ।यस विषम परिस्थितिमा उपभोक्ताहरुलाई सहज होस भनेर महशुल नलिने निर्णय गरेको समितिका अध्यक्ष दोजराज पौडेलले बताउनुभयो । संस्था अन्र्तगत कटारी बजार र आसपासमा गरी १४ सय उपभोक्ताहरुले खानेपानी प्रयोग गर्दै आईरहेका छन् ।


हावाहुरी र वर्षाले धनुषाका लाईभ स्टक एग्रीकल्चर फार्मलाई लाखौ मूल्यको क्षती

  सिरहा,जेठ १२ गते । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी मा आइतबार आएको भीषण हावाहुरीका

वन क्षेत्रमा कुनै किसिमको हानीनोक्सानी नभएको प्रमुख दासको भनाई

सिरहा,जेठ ११ गते । विभिन्न मिडियामा वन कर्मचारीकै मिलेमत्तोमा चुरे उत्खनन शिर्षमा समाचार प्रति हाम्रो गम

महेश र संगिताको जोडीद्धारा आज फेरी अन्नदान

संजय विश्वकर्मा लहान,जेष्ठ १० गते । बिपत्तीमा परेकाहरुको असल साथी भनेर चर्चा पाएका जोडीद्धय द्धारा आज फे

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२