आज जुडशितल

  • न्यूज डेस्क
  • प्रकाशित मिति: बैशाख 2, 2077
  • 205 पटक पढिएको

लहान । नयाँ वर्षको आगमनका साथ तराईका जिल्लामा आज जुड सितल मनाईरहेका छन् ।
यस वर्षको पहिलो दिन हिजो सतुवाइन पर्वका रुपमा मनाएको छ । सो पर्वको अवसरमा देवीदेउतालाई सातु प्रसादका रुपमा चढाउने गरिन्छ । त्यसपछि परिवारका सम्पूर्ण सदस्यका साथै आफन्तलाई सातु खुवाउने गरिन्छ । सोही कारणले यस पर्वलाई सातु पर्व भनिएको छ ।

तराईका मैथिल समुदाय, थारू, राजवंशी, गनगाईंलगायतका जातिमा यो पर्व बडो उल्लासका साथ मनाउने गरिन्छ । पर्वको आज दोस्रो दिन जुड शीतल पर्वका रुपमा मनाइने गरिन्छ । अग्रजले अञ्जुलीमा जल लिई टाउकोमाथि राखेर वर्षभरि मगज ठण्डा रहोस् भन्दै आशीर्वाद दिने गरिन्छ ।
यसका साथै रूख, बिरुवामा जल दिने, टोलका इनारको सफाइका साथै नालाको समेत सफाइ गरेर दोस्रो दिनको पर्व मनाउने गरिन्छ । तेस्रो दिनको पर्वमा खासगरी थारू र राजवंशी समुदायले रङ्ग खेल्ने, मासुका साथै विभिन्न परिकारका खाना खाएर पर्व मनाउने गरिन्छ ।


हावाहुरी र वर्षाले धनुषाका लाईभ स्टक एग्रीकल्चर फार्मलाई लाखौ मूल्यको क्षती

  सिरहा,जेठ १२ गते । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी मा आइतबार आएको भीषण हावाहुरीका

वन क्षेत्रमा कुनै किसिमको हानीनोक्सानी नभएको प्रमुख दासको भनाई

सिरहा,जेठ ११ गते । विभिन्न मिडियामा वन कर्मचारीकै मिलेमत्तोमा चुरे उत्खनन शिर्षमा समाचार प्रति हाम्रो गम

महेश र संगिताको जोडीद्धारा आज फेरी अन्नदान

संजय विश्वकर्मा लहान,जेष्ठ १० गते । बिपत्तीमा परेकाहरुको असल साथी भनेर चर्चा पाएका जोडीद्धय द्धारा आज फे

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२