लकडाउन उलंघन गरी नेपाल प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरी र भारीय पक्ष बीच झडप, दुई धाइते

  • न्यूज डेस्क
  • प्रकाशित मिति: बैशाख 2, 2077
  • 300 पटक पढिएको

सिरहा,वैशाख २ गते। सिरहाको सिरहा नगरपालिका वडा नं. २० लगडीगदीयानीमा लकडाउनलाई उलंघनगरी नेपाल प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरी बल र भारतीय पक्ष झडप भएको छ । झडपमा परी सशस्त्र प्रहरी वलका जवान र भारतीय एक गरी धाइते भएको छ । धाइते भएकाहरुको सिरहा अस्पतालमा उपचार भइरहेको छ ।
कोरोना भाइरस (कोभिड १९) का कारण विश्वका अधिकांश देश माहामारीमा रहेको छ ।
कोरोना भाइरस ९कोबिड १९० संक्रमणको सम्भाबित जोखिमलाई मध्यनजगर गरि नेपाल तथा भारत सरकारले गरेको लकडाउन उलंघनगरी नेपाल प्रवेश गर्न खोज्ने जिल्ला मधुवनी थाना लदनीया घर महुलिया भएका राजेन्द्र कुमार यादवले ५ प्याकेट ल्याक्टोजिन दुध लिएर नेपाल प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरी का जवानले नेपाल प्रवेशमा रोक गर्न नदिई फिर्ता पठाएको पछि स्थानीय मोहन कुमार यादवको नेतृत्वमा आएका करिब २०÷२५ जनाको समुहले भारत र नेपालको लकडाउनलाई उलंधन गरी डिउटीमा रहेका सशस्त्र प्रहरी जवानहरुलाई ढुङ्गामुढा गरी आक्रमण गर्दा झडप भएको सशस्त्र प्रहरी बल नेपाल नं। ७ हेक्वाका एसपी प्रविन कडेलले बताएकाछन् ।
झडपमा परी सशस्त्र प्रहरी जवान राजन चौधरको टाउको फुटेको छ । भने आक्रमण गर्ने मोहन कुमार यादव समेत धाइत भएको र धाइतेहरुको उपचार सिरहा अस्पतालमा भइरहेको उनले बताए ।
धाइते सशस्त्र प्रहरी जवान राजन चौधरीको टाउकोमा ३ वटा टाँका लगाइएको छ । भने मोहन कुमार यादवको शरीरको विभिन्न भागमा चोट लागेको सिरहा अस्पतालले जनाएको छ ।
लकडाउन उलंघनगरी नेपाल प्रवेश गर्न खोज्ने र सशस्त्र प्रहरी बल माथि आक्रमण गरेका भारतको मधुवनी जिल्ला थाना लदनीया भर कुमरखत घर भएका मोहन कुमार यादव भारतीय सेना समेत रहेकालाई नेपाल प्रहरीलाई आवश्यक कारवाहीको लागि जिम्मा लगाउने सशस्त्रप्रहरी बल नेपाल गण हे.क्वा.सिरहा नं।७, गण का एसपी प्रविण कंडेलले बताए ।


हावाहुरी र वर्षाले धनुषाका लाईभ स्टक एग्रीकल्चर फार्मलाई लाखौ मूल्यको क्षती

  सिरहा,जेठ १२ गते । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी मा आइतबार आएको भीषण हावाहुरीका

वन क्षेत्रमा कुनै किसिमको हानीनोक्सानी नभएको प्रमुख दासको भनाई

सिरहा,जेठ ११ गते । विभिन्न मिडियामा वन कर्मचारीकै मिलेमत्तोमा चुरे उत्खनन शिर्षमा समाचार प्रति हाम्रो गम

महेश र संगिताको जोडीद्धारा आज फेरी अन्नदान

संजय विश्वकर्मा लहान,जेष्ठ १० गते । बिपत्तीमा परेकाहरुको असल साथी भनेर चर्चा पाएका जोडीद्धय द्धारा आज फे

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२