सल्हेश फुलवारीमा फुल्ने फुल डुमरीमा विहिवार नै फुल्यो

  • न्यूज डेस्क
  • प्रकाशित मिति: चैत्र 28, 2076
  • 767 पटक पढिएको

संन्दिप यादब
सिरहा,चैत्र२८ गते । सिरहाको कल्याणपुर नगरपालिका वडा नं. ९ डुमरीको रामविलास यादवको छोरा रजे यादवको जामुन गाछीमा दुर्लभ मानिने सोनाखरी हारुनको फूल फुलेको छ । पहिला यो फुल सिरहाको लहान नगरपालिकाको फुलबारीमा मात्र बैशाख १ गते फुलिन्थ्यो ।
नयाँ वर्षको अवसरमा वैशाख १ गते सिरहाको लहान नगरपालिकामा लाग्ने सल्हेश फुलवारी मेला हेर्नको लागि हजारौंको सहभागितामा मेला लाग्ने गर्दछ ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणको लागी सरकारले गरेको लकडाउनका कारण प्रत्येक नयाँ वर्षको अवसरमा सिरहाका बिभिन्न ठाउँमा लाग्ने मेला यस पटक स्थगित गरिएको छ ।
तर अहिले डुमरिमा फुलेको त्यही दुर्लभ हारुनको फुल हेर्न मानिसको घुइचो र भिड लाग्न सकिने भएकोले कोरोना महामारी को मध्य नजर गर्दै भिडभाड हुन नदिन सरोकार बला निकायहरू सचेत हुन जरुरी रहेको छ ।









हावाहुरी र वर्षाले धनुषाका लाईभ स्टक एग्रीकल्चर फार्मलाई लाखौ मूल्यको क्षती

  सिरहा,जेठ १२ गते । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी मा आइतबार आएको भीषण हावाहुरीका

वन क्षेत्रमा कुनै किसिमको हानीनोक्सानी नभएको प्रमुख दासको भनाई

सिरहा,जेठ ११ गते । विभिन्न मिडियामा वन कर्मचारीकै मिलेमत्तोमा चुरे उत्खनन शिर्षमा समाचार प्रति हाम्रो गम

महेश र संगिताको जोडीद्धारा आज फेरी अन्नदान

संजय विश्वकर्मा लहान,जेष्ठ १० गते । बिपत्तीमा परेकाहरुको असल साथी भनेर चर्चा पाएका जोडीद्धय द्धारा आज फे

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२