नयाँ वर्षमा लागने सलहेश फुलवारी मेला स्थगित

  • न्यूज डेस्क
  • प्रकाशित मिति: चैत्र 27, 2076
  • 369 पटक पढिएको

स‌न्दिप यादब

सिरहा,चैत २७ गते । सिराहा जिल्लाको लाहन नगरपालिका वडा नं। १२ प्रतेक नयाँ वर्षको शुभ अवसरमा बैशाख १ गते लागने सलहेश फुलवारी मेला स्थगित गरिएको छ।
विश्वभर कोरोना भाईरसका प्रभावलाई नियन्त्रण गर्न देशभर लागू भएको लकडाउनका कारण आउँदो २०७७ नयाँ वर्षका लागि स्थगित गर्न, मेला लाग्न नदिने भनी जिल्ला प्रशासन कार्यलय सिरहा तथा सुरक्षा निकायका प्रमुखहरू तथा स्थानिय सरकारहरूको बुधबार बसेको बैठकले यो निर्णय गरेको हो
यसैगरी २ गते प्रत्येक वर्ष सिरहा जिल्लामा पकडिया गढ, मानिक दह ,धमनी माई मेला र पतारी मेला लगायत जिल्ला भर विभिन्न स्थानमा लाग्ने मेला तथा महोत्सवहरु पनि स्थगित गर्न, मेला लाग्न नदिने निर्णय समेत बैठकले गरेका हुन् ।

सिरहा जिल्लाको लहान नगरपालिका,गोलबजार नगरपालिका , सिरहा नगरपालिका ,भगवानपुर गाउँपालिका र लक्ष्मीपुर पतारी गाउँपालिकामा आउदै गरेको नयाँ वर्ष बैशाख १ र २ गते लाग्ने मेला तथा महोत्सवहरु पनि स्थगित गरेका छ्न ।उक्त स्थानीय तहहरुबाट उक्त मेला पर्वहरु नहुने बारेमा सुरक्षा निकायहरुसङ समन्वय गरि सिमावर्ती बासिन्दाहरुलाई समेत जानकारी गराउने कार्यहरू गर्न निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकार सरोज गुरागाईले जानकारी दिए लाहानमा शलहेश फुलवारी मेलाको विशेष आकर्षण भनेको त्यहाँ फुल्ने फुल हो जुन फुल वर्षको एक पटक एउटा रुखमा फुल्ने गर्दछ ।


हावाहुरी र वर्षाले धनुषाका लाईभ स्टक एग्रीकल्चर फार्मलाई लाखौ मूल्यको क्षती

  सिरहा,जेठ १२ गते । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी मा आइतबार आएको भीषण हावाहुरीका

वन क्षेत्रमा कुनै किसिमको हानीनोक्सानी नभएको प्रमुख दासको भनाई

सिरहा,जेठ ११ गते । विभिन्न मिडियामा वन कर्मचारीकै मिलेमत्तोमा चुरे उत्खनन शिर्षमा समाचार प्रति हाम्रो गम

महेश र संगिताको जोडीद्धारा आज फेरी अन्नदान

संजय विश्वकर्मा लहान,जेष्ठ १० गते । बिपत्तीमा परेकाहरुको असल साथी भनेर चर्चा पाएका जोडीद्धय द्धारा आज फे

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२