मिर्चैया नपामा संयुक्त रुपमा बुझाए ध्यानाकर्षण पत्र

  • न्यूज डेस्क
  • प्रकाशित मिति: चैत्र 26, 2076
  • 158 पटक पढिएको

सिरहा,चैत २६ गते । मिर्चैया नगरपालिकाले आफु खुशी राहत वितरण गरिएको विषयमा संयुक्तदलहरुले ध्यानआर्कषण पत्र नगरपािलकामा बुझाईएको छ ।
नगरप्रमुख श्रवन यादबले आफु खुशी नगरपालिकामा राहतको प्याकेज वनाई आसेपासेलाई वितरण गरेको विरुद्धमा सोमवार ध्याननाकर्षण पत्र बुझाईको छ ।
उक्त पत्रमा मेयर यादबले आर्थिक रुपमा विपन्न रहेका प्रत्येक वडामा २ सय देखी २ सय पचास घरपरिवार रहेको र नगर प्रमुख यादबले २५ घरपरिवारलाई मात्र राहत वितरण गरिएको उल्लेख रहेको छ ।
यसरी आसेपासेलाई वितरण नगरी सम्वन्धित पिडित व्यक्ति तथा दैनिक ज्यालादारी गरी जिवन विताउनेलाई परिचान गरी पार्दशिकर्ता गरी वितरण गर्नु हुन पत्रमा उल्लेख छ ।
नेकपाका सचिवालय सदस्य जिवछ साह,नेपाली कांग्रेसका नगर सभापति रमेश कुमार न्यौपाने ,राजपाका नगर अध्यक्ष अजय कुमार यादब समेत जना ५ले हस्ताक्षर गरी सोमवार नगरपालिकामा कुझाईएको नेकपाका सचिवालय सदस्य जिबछ साहले बताए ।
राहत वितरणकै विषयमा आईतबार साझ दुई पक्ष विच झडप भएका थिए उक्त झडपमा परी वडा अध्यक्ष सहित ८ जना घाईते भएका थिए ।


हावाहुरी र वर्षाले धनुषाका लाईभ स्टक एग्रीकल्चर फार्मलाई लाखौ मूल्यको क्षती

  सिरहा,जेठ १२ गते । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी मा आइतबार आएको भीषण हावाहुरीका

वन क्षेत्रमा कुनै किसिमको हानीनोक्सानी नभएको प्रमुख दासको भनाई

सिरहा,जेठ ११ गते । विभिन्न मिडियामा वन कर्मचारीकै मिलेमत्तोमा चुरे उत्खनन शिर्षमा समाचार प्रति हाम्रो गम

महेश र संगिताको जोडीद्धारा आज फेरी अन्नदान

संजय विश्वकर्मा लहान,जेष्ठ १० गते । बिपत्तीमा परेकाहरुको असल साथी भनेर चर्चा पाएका जोडीद्धय द्धारा आज फे

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२