हामी संग चंदा यानी आर्थिक सहयोग लिने बेला घर घर आउनेहरु आज भोली हामी लाई अन्न सहयोग गर्न किन सार्वजनिक स्थलमा सामूहिक भेला गर्दै ः धीरेन्द्र साह सरसफाई अभियन्ता

  • न्यूज डेस्क
  • प्रकाशित मिति: चैत्र 24, 2076
  • 443 पटक पढिएको

बर्षो देखि हाम्रो समाजमा कुनै समाजिक , धार्मिक , राजनैतिक एबम मेला नौटंकी सफल बनाउनको लागि समाजका सजग व्यक्ति एबम नेतृत्व गर्ने तबका हरु द्वारा प्रत्येक घर घर आएर परिवारको परिस्थिति एबम आर्थिक स्थिति संग अबगत भएर समाजिक कार्य लाई सफल गर्न जमीन , अन्न र आर्थिक सहयोग यानी चंदा लिने समाजिक चलन नि रहेको हो ।

राम्रो पनि हो किनकी समाजिक योगदान बिना सफल समाजको परिकल्पना बेकार हो । समाजमा आपत बिपत यानी आगलगी,बाढ़ी , भूकंप............जस्तो बेला समाजिक उत्थानको लागि दान गर्ने दाता घर( परिवार लाई बिपत को बेला समाजिक सहयोग चाहियो को समय सामूहिक भेला गरेर सहयोग गर्ने बाणी मलाई मन पर्दैन । यो मेरो व्यक्तिगत अवधारणा ।

तर अहिले सम्म हाम्रो समाजिक प्रचलन भएर ठीक थियो । अहिले को समयमा कोरोना महामारी को कारण संक्रमन को बेला हो । अहिलेको समयमा व्यक्तिगत सरसफाई एबम समाजिक दूरी मात्र कोरोना न्यूनीकरण को एकमात्र उपाय हो । तयहिं कारण हामी दाताहरु घर घर गएर सेवा भाव ले यदि राहत वितरण पनि ग़र्यो भने समाजिक दूरी को पालना पनि हुन्छ । समाजिक सद्भाव पनि बढ्छ।

प्रत्येक घर परिवार लाई आभास पनि हुन्छ की इनि हरु मात्र मांगे बेला घर आउदैन दिने बेला पनि हाम्रो घर आएर दिनु हुन्छ । समाज मा राम्रो कार्य को शुरुआत आफू बाट गर्नु पर्छ । सामूहिक भेला लाई वहिष्कृत गर्न प्रयास गरम । म त कोरोना को बेला मात्र आफ्नो छिमेकी लाई मात्र सहयोग गर्न र सहयोग लिदैछु । किनकी लॉक डाउन छ ।


अधिकांश गायक-गायिका तथा कलाकारलाई चिटिक्क बनाउँदै :जुरी ठाकुर’

नेपालमा चलेका कलाकारहरू हेयर डिजाइनका लागि कहाँ जान्छन् होला ? धेरैले अनुमान गर्लान्, ‘ठूला सुविध

गाउँ टोलमा समुदायिक भवन निर्माण अपरिहार्य: नेता बरबरिया

जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरबरिया

शहिदनगरमा पहिलो पटक प्रादेशिक स्टेडियम निर्माण हुदै

धनुषा ,असोज २ गते । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२