धनगढीमाई नपामा व्यवसायी द्वारा राहत वितरण

  • न्यूज डेस्क
  • प्रकाशित मिति: चैत्र 24, 2076
  • 1183 पटक पढिएको

सिरहा,चैत्र २४ गते । धनगडीमँई नगरपालिकामा स्थानिय व्यपारीहरुले संयुक्त रुपमा आज राहत वितरण गरिएको छ ।
विश्वमा माहामारीको रुपमा फैलिएको कोराना भाईरस (कोभिड–१९)का कारण नेपालमा संक्रमण हुन नदिनको लागी गरिएको लक डाउनमा दैनिक ज्यालादारी,एक महिला ,विपन्न परिवारहरु समस्यामा पेरको छ ।
उक्त पिडति तथा छाक टार्न नसकिने घर परिवारलाई आज धनगढीमाई नगरपालिका वडा नं. १० र ११ का दुई सय पचिस घर परिवारलाई राहत स्वरुप खाद्यान्न सामग्रीहरु वितरण गरिएको छ ।

IMG_20200406_112255
गप्ता आर्यल स्टोर्स,हनुमन ईटा उद्योग,शम्भु एण्ड धिरज टेड्रस,शर्मा टेड्रस र स्थानिय समाज सेवी राम दायाल साहले संयुक्त रुपमा धनगढीमँई नगरपालिका वडा नं. १० र ११ का दुई सय पचिस घर परिवारलाई चावल १० किलो,दाल १ किलो नुन १ किलो, तेल ५०० ग्राम र साबुन ,माक्स १ थान वितरण गरिएको गुप्ता आयल स्टोर्सका संचालक राम बाबु गुप्ताले बताए ।
गुप्ताका अनुसार गप्ता आर्यल स्टोर्सले ५०,हनुमन ईटा उद्योग १००,शम्भु एण्ड धिरज टेड्रस २५,शर्मा टेड्रस २५ र स्थानिय समाज सेवी राम दायाल साहले २५ अति विपन्न,दलित घरपरिवारलाई राहत वितरण गरिएको छ ।
धनगढीमाई नगरपालिका वडा नं. १० का स्थानिय सुमिन्त्रा देबी पासवानकी अनुसार घरमा चुलो बाल्न धो धो परेको वेला राहत उपलब्ध गराई सहयो गर्नु भएकोमा धन्यवाद , यो दुखको घडीमा सक्दो सहयोग गरेका जिवनमा कहिले नविसर्ने बताएकी हुन ।

IMG_20200406_112322
व्यवसायी प्रदिप ठाकुरका अनुसार हामी २ वर्ट वडाका वडा अध्यक्ष संग समन्वय गरी वडा भित्र रहेका अति विपन्न घर परिवारलाई छनौट गरी यो राहत वितरण गरिने कार्य सुरु गरेको बताए । साथै यहाँ रहेका व्यवसायीहरुलाई समेत यो विपतको वेला सहयोग गुर्न हुन सबैमा आग्रह समेत गर्दछु ।
यता नगरपालिकाबाट कुनै राहत वितरण कार्यक्रम नभएको, वडा कार्यालयहरु आवश्यक घरपरिवार छनौट गरी छनौट भएका परिवारलाई राहत वितरण गरिने बताए ।


सिरहामा सामाजिक दुरी पालना गराउन कडाई, बेवास्ता गर्नेलाई कारवाही

सिरहा,असार २४ गते । सिरहामा जिल्ला प्रशासन कार्यालय सिरहाले कोराना भाईरस कोभिड–१९ संक्रमण बढी नहुन दिन

सिरहामा माक्स नलगाउने ६४ जना पक्राउ

सिरहा,असार २३ गते । लकडाउनको नियम पालन नगर्ने ६४ जनालाई नेपाल प्रहरीले पक्राउ गरेका छन । विश्वब्यापी रूपम

सरिता गिरी समाजवादी पार्टीबाट निष्कासित, सांसद पद गयो

सिरहा,असार २३ गते । समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । यससँगै गिरी सांसद प

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२