नेपालमा पनि दिप प्रज्वलन

  • न्यूज डेस्क
  • प्रकाशित मिति: चैत्र 23, 2076
  • 256 पटक पढिएको

लहान,चैत २३ गते । सिरहा सहित तराईका जिल्लाहरुको घरघरमा साझ दिप प्रज्वलन गरेको छ ।
कोरोना भाइरस विरुद्ध एकताको सन्देश दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दीपावली मनाउन गरेको आह्वानमा मधेसी जनताले पनि साथ दिएका छन्। विशेषगरी सीमावर्ती क्षेत्रमा सर्वसधारणले दीप प्रज्वलन गर्नुका साथै पटाका समेत पड्काएका छन्।

मोदीले आज राति ९ बजेदेखि ९ मिनेट दीपावली मनाउन आह्वान गरेका थिए। सोही बमोजिम भारतमा मात्र नभएर नेपालका मधेसका जिल्लाहरूमा समेत दीपावली मनाइएको छ। प्रदेश २ को अस्थायी राजधानी जनकपुर अन्य सहरमा समेत सर्वसधारणले दीपावली मनाएको हो।

सिरहाको लहान, गोलबजार, सिरहा सदरमुकाम, प्रदेश नं.२का अधिकांश जिल्ला गाँउ गाँउ तथा सीमावर्ती गाउँहरुमा सर्वसधारणले दीप प्रज्वलन गरेका छन्। सँगसँगै सर्वसधारणले थाल पनि पिटेका छन्। घरको बत्ती निभाएर सर्वसाधरणले टर्च, दिप, मोबाइल फ्लास सहितका लाइट बालेका थिए।

 


सिरहामा सामाजिक दुरी पालना गराउन कडाई, बेवास्ता गर्नेलाई कारवाही

सिरहा,असार २४ गते । सिरहामा जिल्ला प्रशासन कार्यालय सिरहाले कोराना भाईरस कोभिड–१९ संक्रमण बढी नहुन दिन

सिरहामा माक्स नलगाउने ६४ जना पक्राउ

सिरहा,असार २३ गते । लकडाउनको नियम पालन नगर्ने ६४ जनालाई नेपाल प्रहरीले पक्राउ गरेका छन । विश्वब्यापी रूपम

सरिता गिरी समाजवादी पार्टीबाट निष्कासित, सांसद पद गयो

सिरहा,असार २३ गते । समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । यससँगै गिरी सांसद प

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२