युवाहरूद्वारा व्यक्तिगत खर्चमा गाउँमै खाद्यन्न समाग्री बितरण

  • न्यूज डेस्क
  • प्रकाशित मिति: चैत्र 23, 2076
  • 170 पटक पढिएको

राम नारायण ठाकुर
मिर्चैया,चैत २३ गते । सिरहाको मिर्चैया नगरपालिका वडा नं।१ रामपुर बिर्ता कमियाँ टोलका युवाहरूद्वारा व्यक्तिगत खर्चमा खाधन समाग्री राहत बितरण गरिएको छ । स्थानिय युवाहरूमा धनेशर यादव ,रामकुमार यादव,अमोद यादव र ब‌ैजु कापरको व्यक्ति खर्चमा ३७ परिवारलाई खाद्यन्न समाग्री सहयोग गरिएको हो । लकडाउनका कारण दैनिक ज्यालादारी गरी खाने अति बिपन्न परिवारलाई सो समाग्री बितरण गरिएको स्थानीय युवा धनेशर यादवले जानकारी दिनु भएको छ ।
दैनिक मजदुर गरी परिवार पाल्ने गरिब विपन्न तथा दलित परिवारलाई चामल १२ किलो, दाल २ किलो,चुरा १ किलो , मुरही आधि किलो, आलु १ किलो ,नून १ किलो, खाने तेल आधि लिटर ,नुहाउने साबुन १ लुगाधुने साबुन १, माक्स र सेनिटाइजर खाद्यान्न समाग्री वितरण गरिएको छ ।


हावाहुरी र वर्षाले धनुषाका लाईभ स्टक एग्रीकल्चर फार्मलाई लाखौ मूल्यको क्षती

  सिरहा,जेठ १२ गते । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी मा आइतबार आएको भीषण हावाहुरीका

वन क्षेत्रमा कुनै किसिमको हानीनोक्सानी नभएको प्रमुख दासको भनाई

सिरहा,जेठ ११ गते । विभिन्न मिडियामा वन कर्मचारीकै मिलेमत्तोमा चुरे उत्खनन शिर्षमा समाचार प्रति हाम्रो गम

महेश र संगिताको जोडीद्धारा आज फेरी अन्नदान

संजय विश्वकर्मा लहान,जेष्ठ १० गते । बिपत्तीमा परेकाहरुको असल साथी भनेर चर्चा पाएका जोडीद्धय द्धारा आज फे

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२