सिरहामा व्यापक कालोबजारी सरोकारवाला मौन

  • न्यूज डेस्क
  • प्रकाशित मिति: चैत्र 20, 2076
  • 73 पटक पढिएको

सिरहा, चैत २० गते । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को रोकथाम तथा नियन्त्रणको लागी सरकारले गरेको लकडाउनमा सिरहामा कालोबाजारी व्यापक रुपमा भएपनि सरोकारवाला निकाय मौन बसेको छ ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को रोकथाम तथा नियन्त्रणको लागी सरकारले गरेको लकडाउनमा खाद्यान्न सामग्रीहरुको अभाब देखाई खुलेयाम कालोवजारी गरिरहेको छ ।
खुलेयाम रुपमा कालोवजारी गर्ने गरेपनि स्थानिय सरकार, तथा सरोकारवालहरुको अनुगमन न्यून रहेको छ ।
आज ११ औं दिन भएको लकडाउनमा दैनिक उपभोग्य सामग्रीहरुमा व्यापक कालोबजारी गर्ने गरेको स्थानियहरुको कथन रहेको छ ।
स्थानिय सुधिर साहका अनुसार मानिसको जिवनमा नभई नहुने खाद्यान्न सामग्रीहरुमा मनपरी मुल्य लिई रहेको भए पनि सरोकारवालहरु मौन बसेको छ ।
यसरी आलु, प्याज, दाल, चाउचाउ, खानेतेल, नुन लगायतका खाद्यान्न सामग्रीहरुको मुल्य थप गरी लिई रहेको छ ।
यता सरकारले कालोवजारी गर्नेलाई कानून वमोजिम कारवाही गर्ने भने पनि भनाईमा सिमित रहेका स्थानीयहरु बताइरहेकाछन् ।


हेल्प मधेसी साउदी अरब को नयाँ कार्यसमिति अनलाईन प्रक्रिया मार्फत चयन

रामनारायण ठाकुरसिरहा,जेठ २५ गते । हेल्प मधेसी साउदी अरब को नयाँ कार्यसमिति अनलाईन प्रक्रिया मार्फत चयन ग

सिराहाका स्वास्थ्यचौकीमा जीवनजल र सिटामोलसमेत पाइँदैन

सिरहा–नरहा गाउँपालिका–५ का ४० वर्षीय जाहिद शेख झाडापखाला लागेपछि नजिकै रहेको स्वास्थ्यचौकी पुगे । स

छठ घाँट निर्माण कार्यमा व्यापक अनियमितता भएको ः स्थानीयको आरोप

अमित ठाकुररौतहट,जेष्ठ २५ गते। राजदेवी नगरपालिका वडा नंबर ८ लक्ष्मीपुरमा रहेको अधारभुत बिधालयको छेउमा रह

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२