मिर्चैया उधोग वाणिज्य सघंद्धारा ५ सय ५० पिस मास्क,५ सय ५० ग्लव्स, ५० पिस सेनेटाइजर

  • गणेश कुमार शर्मा
  • प्रकाशित मिति: चैत्र 18, 2076
  • 120 पटक पढिएको


गणेश कुमार शर्मा
सिरहा,चैत १८ गते । नोवेल कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागि रामनगर मिर्चैया उधोग वाणिज्य सघंले सुरक्षाकर्मी तथा लकडाउन गरिएको बेला दैनिक मजदुर गरी परिवार पाल्ने गरिब तथा विपन्न वर्गलाई मास्क,ग्लव्स,साबुन तथा सेनिटाइजर वितरण गरेका रामनगर मिर्चैया उधोग वाणिज्य सघंका अध्यक्ष हरिशंकर साहले बताए ।
नोवेल कोरोना भाइरस (कोभिड–१९)को विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र फैलिनबाट रोकन देशमा लकडाउन गरिएको बेला दैनिक मजदुर गरी परिवार पाल्ने गरिब तथा विपन्न परिवारलाई रामनगर मिर्चैया उधोग वाणिज्य सघंद्धारा मास्क,ग्लव्स,साबुन तथा सेनिटाइजर वितरण गरेको रामनगर मिर्चैया उधोग वाणिज्य सघंका अध्यक्ष हरिशंकर साहले बताए ।
विश्वमा नै महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९)बाट जोगिन ५ सय ५० पिस मास्क,५ सय ५० ग्लव्स, ५० पिस सेनेटाइजर र ५ सय पिस सावुन वितरण गरिएको रामनगर मिर्चैया उधोग वाणिज्य सघंका सचिव भरत महासेठले बताएले जानकारी दिएका छन् ।
रामनगर मिर्चैया उधोग वाणिज्य सघंका सचिव महासेठको अनुसार रामनगर मिर्चैया उधोग वाणिज्य सघंको क्षेत्रमा तीन नगरपालिका रहेको छ । साथै ईलाका प्रहरी कार्यालय मिर्चैया,सशस्त्र प्रहरी वल सुरक्षा बेस क्याम्प मिर्चैया र मिर्चैया, कर्जन्हा,कल्याणपुर नगरपालिकाका व्यपारीहरुलाई पनि वितरण गरेको छ ।

 

 


नरहा गाउँपालिकालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न सामग्री हस्तान्तरण

सिरहा,जेठ २१ गते । नरहा गाउँपालिका वडा नं.३ लाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न स

सिरहामा १७ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४७ पुग्यो

सिरहा,जेठ २० गते । सिरहा नगरपालिकाको सिरहा सदरमुकाम स्थित रहेको श्री सूर्यनारायण सत्यनारायण मोरबैता याद

एभीन्यूजले प्रेस काउन्सिललाई टेरेन, स्पष्टिकरण नदिएपछि ताकेता पत्र काटियो

 सिरहा ,जेठ१७ गते । । एभीन्यूज टिभीको नाममा प्रेस काउन्सिल नेपालले ताकेता पत्र काटेको छ । एभीन्यूजले झा ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२