कोरोना भाइरस को जोखिमबाट बच्न मोरङ प्रहरीलाई मास्क हस्तांतरण

  • गणेश कुमार शर्मा
  • प्रकाशित मिति: चैत्र 17, 2076
  • 61 पटक पढिएको

 

राजेश शर्मा,

विराटनगर ।विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० को जोखिमबाट बच्न मोरङ प्रहरीलाई समाजवादी पार्टी नगर कार्यसमिति का कार्यकारी अध्यक्ष मोहम्मद नशरूल ले मास्क, पंजा, सेनिटाइजर हस्तांतरण गरेका छन् ।

समाजवादी पार्टी नेपालको नगर कार्यसमिति का कार्यवाहक अध्यक्ष मोरङ प्रहरीलाई दुई डब्बा पंजा,३०० मास्क र सेनिटाइजर हस्तांतरण गरेका हुन् ।

जनताको सुरक्षाको लागि अवरात रूपमा खटिने प्रहरीको सुरक्षाको लागि मास्क र सेनिटाइजर हस्तांतरण गरिएको समाजवादी पार्टी का नगर समिति का कार्यवाहक अध्यक्ष मोहम्द नशरूल ले जानकारी दिए । ‘महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सुरक्षाकर्मी जोगिए मात्र जनताको सुरक्षा प्रदान गरिन सकिन्छ । त्यही भएर हामीले कोरोना भाइरसबाट जोगिन माक्स सहित अन्य सामग्री वितरण गरिएको हो, जनताको अवरात रूपमा खटिने सुरक्षार्कीहरूको लागि कोरोना भाइरसको संक्रमण विरुद्ध रोक्न मास्क,पंजा प्रहरीको लागि अपरिहार्य रहेको बताए ।


हावाहुरी र वर्षाले धनुषाका लाईभ स्टक एग्रीकल्चर फार्मलाई लाखौ मूल्यको क्षती

  सिरहा,जेठ १२ गते । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी मा आइतबार आएको भीषण हावाहुरीका

वन क्षेत्रमा कुनै किसिमको हानीनोक्सानी नभएको प्रमुख दासको भनाई

सिरहा,जेठ ११ गते । विभिन्न मिडियामा वन कर्मचारीकै मिलेमत्तोमा चुरे उत्खनन शिर्षमा समाचार प्रति हाम्रो गम

महेश र संगिताको जोडीद्धारा आज फेरी अन्नदान

संजय विश्वकर्मा लहान,जेष्ठ १० गते । बिपत्तीमा परेकाहरुको असल साथी भनेर चर्चा पाएका जोडीद्धय द्धारा आज फे

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२