राजेश शर्मा,
विराटनगर ।विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० को जोखिमबाट बच्न मोरङ प्रहरीलाई समाजवादी पार्टी नगर कार्यसमिति का कार्यकारी अध्यक्ष मोहम्मद नशरूल ले मास्क, पंजा, सेनिटाइजर हस्तांतरण गरेका छन् ।
समाजवादी पार्टी नेपालको नगर कार्यसमिति का कार्यवाहक अध्यक्ष मोरङ प्रहरीलाई दुई डब्बा पंजा,३०० मास्क र सेनिटाइजर हस्तांतरण गरेका हुन् ।
जनताको सुरक्षाको लागि अवरात रूपमा खटिने प्रहरीको सुरक्षाको लागि मास्क र सेनिटाइजर हस्तांतरण गरिएको समाजवादी पार्टी का नगर समिति का कार्यवाहक अध्यक्ष मोहम्द नशरूल ले जानकारी दिए । ‘महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सुरक्षाकर्मी जोगिए मात्र जनताको सुरक्षा प्रदान गरिन सकिन्छ । त्यही भएर हामीले कोरोना भाइरसबाट जोगिन माक्स सहित अन्य सामग्री वितरण गरिएको हो, जनताको अवरात रूपमा खटिने सुरक्षार्कीहरूको लागि कोरोना भाइरसको संक्रमण विरुद्ध रोक्न मास्क,पंजा प्रहरीको लागि अपरिहार्य रहेको बताए ।
गणेश साह सिरहा,माघ १५ गते । पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षक, विद्यार
काभ्रे, १४ माघ । बिगत लामो समयदेखि गुर्जाेको बिरुवा र गुर्जाेको चिया बाँडेर सामाजिक सेवामा सक्रिय आन्तरि
सिरहा,पुस २९ गते। सिरहा प्रहरीले स्रोत नखुलेको अवैध रकम सहित दुईजनालाई आज बुधबार अपरान्ह नियन्त्रणमा लिए
Copyright © 2021 - Purbanchalexpress.com All rights reserved