महेन्द्रनगर बम विस्फोटमा संलग्न मण्डल पक्राउ

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: चैत्र 13, 2076
  • 14 पटक पढिएको

सिरहा,चैत्र १३ गते ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थ्ति महेन्द्रनगरमा प्रहरी निरिक्षक अमरि दाहाल सहित तीनजनाको मृत्यु हुनेगरी भएको बम विस्फोटमा थप एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका– ३ तेजनगरका ३५ वर्षीय गंगा मण्डल खत्वे रहेको प्रहरीले जनाएको छ । खत्वेलाई प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको संयुक्त प्रहरीले पक्राउ गरेको हो।

उनलाई बुधबार राति पक्राउ गरेहो । गत मंसिर २८ गते आर्थिक लेनदेनको विषयमा कुरा नमिलेपछि राजेश साहको घरमा बम बिस्फोट गराइएको थियो ।

उक्त घटनामा साह सहित उनका छोराको समेत मृत्यु भएको थियो ।

टुडेपाटी


लागुऔषध सहित दुईजना पक्राउ

सिरहा,चैत्र २१ गते । सिरहा प्रहरीले लागुऔषध सहित दुई जनालाई प्रहरी पक्राउ गरेको छ । लकडाउनका वेला भित्रीब

चामल मिसावट गर्ने एक जना व्यपारी ६५ हजार धरौटीमा छुटे

 सिरहा,चैत २१ गते । जिल्ला प्रशासन कार्यालय सिरहाले चैत ११ गते पक्राउ परेका मिर्चैया नगरपालिका वडा नं. ४

कल्याणपुरको एक घरमा आगलागी

गणेश कुमार शर्मासिरहा,चैत २१ गते । कल्याणपुरको एक घरमा आगलागी भएको छ ।कल्याणपुर नगरपालिका वडा नं. ११ का स्

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२