जिल्ला प्रसाशन सिरहा द्वारा निषेधाज्ञा, प्रहरी द्वारा थप कडाई

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: चैत्र 12, 2076
  • 59 पटक पढिएको

लाहान, १२ चैत ।

crona-awareness-banner
विश्व भरि माहामारीको रुप लिई रहेको कोरोना (कोभिड–१९) को संक्रमण को चेन लाई तोडन जिल्ला प्रशासन कार्यालय सिरहाले मंगलबारदेखि नै चैत १८ गते बिहान ६ बजेसम्मको लागी लकडाउन गरेको छ ।

निषेधाज्ञा अवधिभर आपत्‌कालीन र अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन बन्देज लगाए सङ्गै, सवारी साधन नचलाउन प्रशासन द्वारा आग्रह गरिएको छ ।

लकडाउनको कारण सिरहाको लहान बजार पूर्ण रुपले बन्द भएको छ । फाट्टफुट्ट रुपमा आवत जावत गर्ने स्थानीयलाई नेपाल प्रहरीले सम्झाई बुझाई आफ्नो घरमै बस्न अनुरोध गरिरहेका छन । लकडाउनलाई झन कडा र प्रभावकारी बनाउन इलाका प्रहरी कार्यलय लहान र शसत्र प्रहरी बेस क्याम्प लहानले ठाउँ ठाउँमा प्रहरी परिचालन गरेका छन्।

कोरोना (कोभिड–१९) को संक्रमण फैलिन नदिन स्थानिय जनप्रतिनिधि का साथै समाजिक अगुवाहरुले संक्रमण नियन्त्रण गर्न मास्क बाडिरहेका छन । सुनचाँदी व्यवसाय संघ लहान तथा नेपाली नेपालि कांग्रेस वडा नम्बर ८ का प्रत्यासी उम्मेदवार श्याम साह भोरे भोर १२०० मास्क , वडा नम्बर ८ का वडा अध्यक्ष विजय कुमार महतोले ५ हजार मास्क संगै साबुन र वडा नम्बर ८ को ठाउँ ठाउँमा हात धुनका लागि साबुन पानीको व्यवस्था गरेका छन् भने वडा नम्बर ७ का वडा अध्यक्ष रोशन गुप्ताले आफ्नो वडा वासिमा २ हजार मास्क वितरण गरेको जानकारी प्राप्त भएको छ ।मनोज बनैता जि को फेसवुकबाट


नरहा गाउँपालिकालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न सामग्री हस्तान्तरण

सिरहा,जेठ २१ गते । नरहा गाउँपालिका वडा नं.३ लाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न स

सिरहामा १७ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४७ पुग्यो

सिरहा,जेठ २० गते । सिरहा नगरपालिकाको सिरहा सदरमुकाम स्थित रहेको श्री सूर्यनारायण सत्यनारायण मोरबैता याद

एभीन्यूजले प्रेस काउन्सिललाई टेरेन, स्पष्टिकरण नदिएपछि ताकेता पत्र काटियो

 सिरहा ,जेठ१७ गते । । एभीन्यूज टिभीको नाममा प्रेस काउन्सिल नेपालले ताकेता पत्र काटेको छ । एभीन्यूजले झा ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२