मिर्चैयाका टोलटोलमा माइकिङ, घरबाहिर ननिस्कन मिर्चैया प्रहरीको अपील

  • गणेश कुमार शर्मा
  • प्रकाशित मिति: चैत्र 12, 2076
  • 3500 पटक पढिएको


गणेश कुमार ठाकुर
सिरहा,चैत १२ गते । ईलाका प्रहरी कार्यालय मिर्चैयाले सर्वसाधारणलाई सकेसम्म घरबाट बाहिर ननिस्कन अपील गरेको छ ।
नोवेल कोराना भाइरस संक्रमणको जोखिमलाई मध्यनगर गर्दै ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) सन्तुलाल प्रसाद जैसवारले यस्तो अनुरोध गरेको हो ।
(डिएसपी) जैसवारले भने सर्वसाधरणहरुलाई प्रहरी प्रशासनलाई सहयोग गर्न अपिल गरेका छन । त्यस्तै डियुटीमा खटिएका प्रहरीहरुले आफुहरु सुरक्षा दिन तयार भएको र घर भित्रै बस्न सर्वसाधरणहरुलाई आग्रह गदै आएका छन । भिडभाड गर्ने र लुकी छिपी हिड्ने काम बन्द गर्न प्रहरीको आग्रह छ । प्रहरी प्रशासनलाई सहयोग गर्दै आफु पनि बचौ अरुलाई पनि बचाउँ ।

 


लागुऔषध सहित दुईजना पक्राउ

सिरहा,चैत्र २१ गते । सिरहा प्रहरीले लागुऔषध सहित दुई जनालाई प्रहरी पक्राउ गरेको छ । लकडाउनका वेला भित्रीब

चामल मिसावट गर्ने एक जना व्यपारी ६५ हजार धरौटीमा छुटे

 सिरहा,चैत २१ गते । जिल्ला प्रशासन कार्यालय सिरहाले चैत ११ गते पक्राउ परेका मिर्चैया नगरपालिका वडा नं. ४

कल्याणपुरको एक घरमा आगलागी

गणेश कुमार शर्मासिरहा,चैत २१ गते । कल्याणपुरको एक घरमा आगलागी भएको छ ।कल्याणपुर नगरपालिका वडा नं. ११ का स्

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२