भारतमा कोरोना संक्रमितको संख्या बढ्दै, मृत्यू हुनेको संख्या १० पुग्यो

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: चैत्र 11, 2076
  • 58 पटक पढिएको

सिरहा,फाल्गुन ११ गते ।

कोरोना भाइरसको संक्रमण छिमेकी देश भारतमा पनि तीव्ररुपमा बढिरहेको छ । मंगलबार बिहानसम्म भारतमा पाँच सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यहाँका अधिकारीका अनुसार संक्रमणबाट १० जनाको मृत्यु भएको छ ।

कवरोना भाइरसको उपचारपछि ४४ जना भने घर फिर्ता भएका छन् । भारतमा सबैभन्दा बढी महराष्ट्र र केरेला प्रभावित भएका छन्। महराष्ट्रमा अहिलेसम्म ९७ जना संक्रमित भेटिएका छन् भने केरेलामा ९५ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै अन्ध्रा प्रदेशमा ७, विहारमा २, छत्तीसगढमा १, चन्दीगढमा ६, दिल्लीमा २९, गुजरातमा ३०, हरियाणामा २६, हिमाञ्चलमा २, जम्मु काश्मीरमा ४, कर्नाटकमा ३३, लद्दाखमा १३, मध्य प्रदेशमा ६, ओडिसामा २, पंजाबमा २३, राजस्थानमा ३२, तमिलनाडुमा १२, तेलंगानामा ३३, उत्तर प्रदेशमा ३३, उत्तराखन्डमा ५, पश्चिम बंगालमा ७ जना संक्रमित रहेका छन् ।

कोरोना भाइरस फैलिन नदिन भारतमा जनता कर्फ्यु लगाइएको छ । जसका कारण भारतमा यातायात पूर्णरुपमा प्रभावित बनेको छ ।

टुडेखोज


नरहा गाउँपालिकालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न सामग्री हस्तान्तरण

सिरहा,जेठ २१ गते । नरहा गाउँपालिका वडा नं.३ लाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न स

सिरहामा १७ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४७ पुग्यो

सिरहा,जेठ २० गते । सिरहा नगरपालिकाको सिरहा सदरमुकाम स्थित रहेको श्री सूर्यनारायण सत्यनारायण मोरबैता याद

एभीन्यूजले प्रेस काउन्सिललाई टेरेन, स्पष्टिकरण नदिएपछि ताकेता पत्र काटियो

 सिरहा ,जेठ१७ गते । । एभीन्यूज टिभीको नाममा प्रेस काउन्सिल नेपालले ताकेता पत्र काटेको छ । एभीन्यूजले झा ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२