इलाका प्रहरीे कार्यालय मिर्चैया भित्र कार्यरत कर्मचारीलाई माक्स वितरण

  • गणेश कुमार शर्मा
  • प्रकाशित मिति: चैत्र 9, 2076
  • 369 पटक पढिएको


गणेश कुमार ठाकुर
सिरहा,चैत ९ गते । ईलाका प्रहरी कार्यालय मिर्चैयाले नोवेल कोराना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै माक्स वितरण गरेको छ ।
जिल्ला प्रहरी कार्याल सिरहाबाट तयार गरिएको माक्स आईतबार इलाका प्रहरीे कार्यालय मिर्चैया भित्र कार्यरत कर्मचारीलाई माक्स वितरण गरिएको हो । सो नोवेल कोराना भाइरसको जोखिमबाट बच्नका लागि जिल्ला प्रहरी कार्याल सिरहाबाट तयार पारिएको मास्क वितरण गरेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।
(डिएसपी) जैसवारका अनुसार कार्यालयमा सेवा लिन जाने सेवाग्राहीलाई अनिवार्य मास्क लगाउन र साबुनपानीले हात धोएर मात्र प्रवेश गराउन प्रहरी कार्यालयको ढोका अगाडि साबुन र पानी राखिएको छ ।


लागुऔषध सहित दुईजना पक्राउ

सिरहा,चैत्र २१ गते । सिरहा प्रहरीले लागुऔषध सहित दुई जनालाई प्रहरी पक्राउ गरेको छ । लकडाउनका वेला भित्रीब

चामल मिसावट गर्ने एक जना व्यपारी ६५ हजार धरौटीमा छुटे

 सिरहा,चैत २१ गते । जिल्ला प्रशासन कार्यालय सिरहाले चैत ११ गते पक्राउ परेका मिर्चैया नगरपालिका वडा नं. ४

कल्याणपुरको एक घरमा आगलागी

गणेश कुमार शर्मासिरहा,चैत २१ गते । कल्याणपुरको एक घरमा आगलागी भएको छ ।कल्याणपुर नगरपालिका वडा नं. ११ का स्

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२