सिरहा ‘टाइम कार्ड’ लागुःकोरोना भाइरसबाट बच्न् प्रत्येक ट्राफिक बिटमा ह्याण्ड वासले हात धुने व्यवस्थो (ईन्सपेक्टर) एक्तेन

  • गणेश कुमार शर्मा
  • प्रकाशित मिति: चैत्र 7, 2076
  • 275 पटक पढिएको

गणेश कुमार शर्मा

सिरहा,चैत ७ गते । सिरहा पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना न्यूनिकरण गर्न समय सीमा (टाइम कार्ड) लागु गरेको छ । शुक्रबार सिरहाको लहानस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानमा एक कार्यक्रमको आयोजना गरी ट्राफिक प्रहरीले टाइम कार्ड लागु गरेका हुन । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका प्रमुख प्रहरी निरिक्षक( ईन्सपेक्टर) खगेन्द्र एक्तेनेले पहिलो सवारी चालकलाई अविर मालाले सम्मान गर्दै समय सीमा (टाइम कार्ड) वितरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । टाइम कार्ड लागु भएपछि पूर्व–पश्चिम राजमार्गमा गुड्ने सवारीका चालकले पूर्वको भारदह, शम्भुनाथ, लहान, बन्दीपुर, लालगढ, निजगढ र पथलैया ट्राफिक बीटमा इन्ट्रि गर्नुपर्ने छ भने बर्दिबास हुँदै विपि राजमार्ग भएर जाने सवारीले सोही ठाउँको समय सीमा (टाइम कार्ड) प्रयोग गर्नुपर्ने प्रनि जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका प्रमुख प्रहरी निरिक्षक(ईन्सपेक्टर) खगेन्द्र एक्तेनेले जनाए । (ईन्सपेक्टर) एक्तेनेले चालकलाई सहजै चिन्न सकिने अंकित भएको पहिरन लगाउन, गाडीभित्रै डस्टबिन राख्न र अग्नी नियन्त्रण राख्न चालकहरुलाई सुझाव समेत दिएका थिए । अहिले विश्वभर फैलिएको कोरोना भाइरसबाट बच्न् तथा स्वास्थ्य सुरक्षाप्रति सजगताका लागि प्रत्येक ट्राफिक बिटमा ह्याण्ड वासले हात धुने व्यवस्था समेत गरेको (ईन्सपेक्टर) एक्तेनले बताए ।


नरहा गाउँपालिकालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न सामग्री हस्तान्तरण

सिरहा,जेठ २१ गते । नरहा गाउँपालिका वडा नं.३ लाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा राहत खाद्यान्न स

सिरहामा १७ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४७ पुग्यो

सिरहा,जेठ २० गते । सिरहा नगरपालिकाको सिरहा सदरमुकाम स्थित रहेको श्री सूर्यनारायण सत्यनारायण मोरबैता याद

एभीन्यूजले प्रेस काउन्सिललाई टेरेन, स्पष्टिकरण नदिएपछि ताकेता पत्र काटियो

 सिरहा ,जेठ१७ गते । । एभीन्यूज टिभीको नाममा प्रेस काउन्सिल नेपालले ताकेता पत्र काटेको छ । एभीन्यूजले झा ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२