मल्हनियाँ पिरारी सेवा समाज दोहा कतार द्धारा क्यान्सर पीडितलाई १ लाख १ सय ११ रूपैयाँ आर्थिक सहयोग

  • गणेश कुमार शर्मा
  • प्रकाशित मिति: फाल्गुन 26, 2076
  • 169 पटक पढिएको

गणेश कुमार ठाकुर
सिरहा। क्यान्सर रोगबाट पीडित सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.२ (मल्हनियाँ खोरी)निवासी सिकिन्द्र पासमानको उपचारका लागि रकम प्रदान गरिएको छ ।
“सेवा नै धर्म हो ” नाराको साथ सिरहा मल्हनियाँ पिरारी सेवा समाज दोहा कतारद्धारा लामो समयदेखि जिब्रो क्यान्सरबाट पीडित मिर्चैया नगरपालिका वडा नं.२ (मल्हनियाँ खोरी)का सिकिन्द्र पासमानलाई रु १ लाख १ सय ११ रूपैयाँ आर्थिक सहयोग गरेको हो ।

क्यान्सर पिडित पासमानको एउटा काखे छोरा र एउटा छोरी छन् । सम्पतिको नाम्मा दुई कठ्ठा खेतीयोगय जग्गा र केही धुर घडेरी रहेको छ । भरतपुर क्यान्सर अस्पतालमा उपचार गराई रहेको छ । हाल थप उपचारको लागि पैसा नभएर घरमै पिडामा छटपटाई रहेको अवस्थामा सिरहा मल्हनियाँ पिरारी सेवा समाज दोहा कतारले आर्थीक सहयोग गरिएको छ । सिरहा मल्हनियाँ पिरारी सेवा समाज दोहा कतारका केन्द्रीय वरिष्ठ कोषाध्यक्ष पाण्डप ठाकुरले बताए ।

मल्हनिया पिराडी सेवा समाज दोहा कतारका केन्द्रीय अध्यक्ष राज कुमार कापरले भने मानवसेवा ठूलो धर्म भएकाले मानवसेवाका लागि थोरै भए पनि समितिका तर्फबाट सहयोग गरेको बताए । “आगामी दिनमा पनि समितिले गरीब, दुःखीका लागि यस्तो सहयोग गर्नेछौँ, उनले भने ।

उक्त रकम हस्तान्तरण गर्ने कार्यक्रममा सिरहा मल्हनिया पिराडी सेवा समाज दोहा कतारका केन्द्रीय वरिष्ठ सल्लाहकार प्रमोद कुमार महतो र सदस्य प्रदिप कुमार महतो,पुर्व कोषाअध्यक्ष जोगिन्द्र साह र पुर्व अध्यक्ष शिव कापरीले पिडितको घरमै गएर स्थानीय बासि, बृद्धिजिविको रोहबरमा पिडितको आमा र बुवालाई रकम हस्तान्तरण गरिएको छ । FB_IMG_1583721361173


लागुऔषध सहित दुईजना पक्राउ

सिरहा,चैत्र २१ गते । सिरहा प्रहरीले लागुऔषध सहित दुई जनालाई प्रहरी पक्राउ गरेको छ । लकडाउनका वेला भित्रीब

चामल मिसावट गर्ने एक जना व्यपारी ६५ हजार धरौटीमा छुटे

 सिरहा,चैत २१ गते । जिल्ला प्रशासन कार्यालय सिरहाले चैत ११ गते पक्राउ परेका मिर्चैया नगरपालिका वडा नं. ४

कल्याणपुरको एक घरमा आगलागी

गणेश कुमार शर्मासिरहा,चैत २१ गते । कल्याणपुरको एक घरमा आगलागी भएको छ ।कल्याणपुर नगरपालिका वडा नं. ११ का स्

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२